ढोरपाटन : आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ। गाउँदेखि सहर र बस्ती-बस्तीमा चुनावी सरगर्मी बढेको छ। तर, बागलुङको निसीखोला गाउँपालिका-५ निसेलढोरका स्थानीयलाई भने यसको रौनकले अझै छुन सकेको छैन। यहाँ बस्ने अधिकांश स्थानीयलाई चुनावको मितिका बारेमा कम जानकारी छ। अहिले नेता भोट माग्दै गाउँ पुग्छन्, तबमात्रै…