यति एयरलाइन्स र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (यूएनडीपी) बीच दीगो विकास लक्ष्य प्राप्ति सम्बन्धी सम्झौता भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रममा एयरलाइन्स र यूएनडीपीबीच दीगो विकास लक्ष्य प्राप्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौं (हाम्रो खेलकुद)- टर्किस एयरलाइन्स वल्ड गल्फ कप आइतबार गोकर्ण गल्फ क्लबमा हुने भएकाे छ। स्टेबलफोर्ड ३/४ ह्यान्डिक्याप फरम्यटमा हुने प्रतियोगितामा कर्पोरेट क्षेत्रका ८० जना गल्फ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। नेटतर्फको विजेता डिसेम्बरमा अन्टाल्याको ग्लोरिया सेरेनिटी रिसोर्टमा आयोजना हुने टर्किस एयरलाइन्स विश्व गल्फ कप ग्रान्ड फाइनलका लागि छनोट हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा गोकर्ण गल्फ क्लबका […]
आगामी डिसेम्बर २०१३ मा ‘बेस्ट एयरलाइन्स अवार्डस् नेपाल–२०२२’ घोषणा हुने भएको छ । नेपाली पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको कदर गर्दै यस क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने र नेपाली...
नेपालमा पहिलोपटक बेस्ट एयरलाइन्स अवार्ड २०२२ को आयोजना हुने भएको छ । नेपाली पर्यटनमा हवाई क्षेत्रको योगदानलाई उच्च कदर गर्दै नेपाललाई विश्व जगतमा चिनाउने अभिप्रायले यही आउदो डिसेम्बर १३ मा काठमाडौंमा बेस्ट एयरलाइन्स अवार्डको कार्यक्रमको आयोजना हुन भएको हो । बुधबार होटल ह्यायात प्लेसमा पत्रकार सम्मेलन गर्दै सोबारे जानकारी दिएको छ । कुल १६ विधामा प्रदान गरिने उक्त अवार्ड नेपाली एयरलाइन्सका लागि मात्र ३ वटा छुट्याइएको छ भने ११ वटा नेपाल भएर अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्सहरूका लागि छुट्या
कतार एयरवेज सन् २०२२ को सबैभन्दा उत्कृष्ट एयरलाइन्स घोषित भएको छ । कोभिड महामारीका कारण सन् २०१९ पछि पहिलोपटक आयोजना गरिएको स्काईट्रयाक्स वर्ल्ड एयरलाइन्स अवार्ड २०२२ मा कतार एयरवेज उत्कृष्ट घोषित भएको हो ।शुक्रबार लण्डनमा आयोजित कार्यक्रमबीच पुरस्कार वितरण गरिएको थियो । स्काईट्रयाक्स बेलायतमा रहेको एयरलाइन्स र एयरपोर्ट रिभ्यू र र्याङ्किङ साइट हो । विजेता घोषणा गर्नका लागि साइटले १ सय बढी देशका १.४ करोड यात्रुलाई सन् २०२१ सेप्टेम्बरदेखि २०२२ अगस्तसम्म सर्वेक्षण गरेको थियो । सन् १९९
काठमाडौँ– राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ। महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा पुनः उडान सुरु गरेको हो। नेपाल एयरलाइन्सले दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैङलोरमा पुनः उडान गर्ने घोषणा गरिसेको छ। […]
काठमाडौँ– कतार एयरवेज ‘२०२१ को सर्वोत्कृष्ट एयरलाइन्स सम्मान’द्वारा सम्मानित भएको छ। साथै, एयरलाइन्सले मध्य–पूर्वको सर्वोत्कृष्ट एयरलाइन्स, सर्वोत्कृष्ट केटरिङ तथा सर्वोत्कृष्ट बिजनेस क्लासको उपाधि पनि हात पारेको छ। कतार एयरवेजले सर्वोत्कृष्ट बिजनेस क्लासको उपाधि हात पारेको यो तेस्रो पटक हो। एयरलाइन्स रेटिङको ‘वर्षको सर्वोत्कृष्ट एयरलाइन्स’ अवार्डले नवप्रवर्तन, उत्कृष्ट हवाई नेटवर्क तथा समग्र सुरक्षामा केन्द्रित रही उड्डयन […]
काठमाडौँ। अस्ट्रेलियन हवाई सुरक्षा तथा उत्पादन रेटिङ एजेन्सीले ‘विश्वको उत्कृष्ट एयरलाइन्स-२०२१’ सूची 'एयरलाईन्सरेटिङ्सडटकम’मार्फत सार्वजनिक गरेको छ। उक्त सूचीमा उत्कृष्टदेखि २० सम्म क्रमशः कतार एयरलाइन्स, एयर न्यूजल्याण्ड, सिंगापुर एयरलाइन्स, क्वानतास, इमिरेट्स, क्याथे पेसिफिक, भर्जिन एट्लान्टीक, युनाइटेड एयरलाइन्स, इभ एयर, ब्रिटिस एयरलाइन्स, लुफ्थान्सा, एएनए, फिनएयर, जापान एयरलाइन्स, केएलएम, हवाई एयरलाइन्स, अलस्का एयरलाइन्स, भर्जिन अस्ट्रेलिया, डेल्टा एयरलाइन्स र इत्तेहाद एयरवेज रहेका छन्।
काठमाडौं। विश्वको उत्कृष्ट एयरलाइन्स–२०२१ सूचीको नम्बर एकमा योवर्ष कतार एयरलाइन्स परेको छ। कोरोनाको अवधिमा पनि सेवाग्राहीलाई राम्रो सुविधा प्रदान गरेका कारण अष्ट्रेलियन हवाई सुरक्षा तथा उत्पादन रेटिङ एजेन्सीले कतार एयरलाइन्सलाई नम्बर एकमा राखेको हो। अघिल्लो वर्ष उक्त सूचीमा न्युजल्याण्ड एयरलाइन्स परेको थियो। सन् २०२०मा कोरोनाका कारण विश्वमा हवाई उडान धेरै हुन नसकेपनि भएका उडानको विष्लेषण गरी सूची तयार पारिएको हो।
काठमाडौं। आन्तरिक हवाई उडान यही असार १७ गतेदेखि सञ्चालनको निर्णयसँगै आन्तरिक उडानका एयरलाइन्स जनस्वास्थ्यको मापदण्डको परिपालना गर्दै उडानको तयारीमा जुटेका छन्। आन्तरिक उडानका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर,यती एयरलाइन्स,श्री एयरलाइन्स, सौर्य एयरलगायत एयरलाइन्सले सङ्क्रमणरहित उडानका लागि आवश्यक तयारी गरेका हुन्। एयरलाइन्सले यसअघिको कोभिड महामारीको पहिलो लहरपछिको उडानमा अपनाइएको स्वास्थ्य प्रोटोकललाई पूर्ण रुपमा पालना गर्दै उडान सञ्चालन गरिने जनाएका छन्।
दुर्गा पंगेनी-
'ह्या नेपाल एयरलाइन्स? हुन्न हुन्न। त्यही दिन कतार एयरलाइन्सको टिकटको मूल्य कति छ? चार सय मात्र महँगो? को उड्छ त्यो भर नै नभएको जहाजमा! कतार एयरलाइन्स कै टिकट काट्दिनु।'
कार्यालयको आडैमा छ - ट्राभल एजेन्सी। त्यहाँ काम गर्ने टिकट एजेन्ट एक ग्राहक कुरा गर्दै थिए।
म उनको नेपाल…