कुकुर तिहारमा प्रहरीका कुकुरले देखाए हाइ जम्पदेखि ट्रयाकिङ स्किल

काठमाडौं : आज कुकुर तिहार। यसै अवसरमा राजधानीको महाराजगंजस्थित केन्द्रीय कुकुर तालिम केन्द्रमा पनि कुकुर पूजा गरिएको छ।   यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइन्छ। त्यसै अवसरमा तालिम केन्द्रमा पनि कुकुरको पूजा गरिएको थियो। यससँगै केन्द्रमा कुकुरहरुले विभिन्न कला प्रदर्शन गरेका थिए। यस्तै,…

सम्बन्धित सामग्री

तिहारमा सशस्त्र प्रहरीको कुकुर पूजा

नेपाल सशस्त्र प्रहरी बलले कुकुर तिहारको अवसरमा कुकुर पूजा गरेको छ।नेपालीहरुको महान चाड तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइने गरिन्छ।हरेक नेपालीहरुको घर आँगनमा कुकुरको पूजा गरिन्छ।...

अभिनेत्री लक्ष्मी बर्देवाको ‘दिदीबहिनीटीका’

तिहार मेरो मनपर्ने र रमाइलो लाग्ने पर्व हो । उज्यालोको पर्व भनिने तिहारको अर्काे आकर्षण झिलिमिली बत्ती हो । तिहारको समयको वातावरण र रौनकसमेत अन्य भन्दा भिन्न हुने भएकोले यो चाडले हरेकको मनमा उत्साह थप्छ । तिहारमा घर घरमा बनाइने सेलरोटी, मिठाइको बास्ना मनपर्छ । त्यसमा पनि मलाई सेलरोटी मनपर्छ, सेलरोटी बनाउन पनि आउँछ ।तिहारमा देउसी भैलो खेल्न चलन पनि छ । तर मैले अहिलेसम्म खेलेको छैन । घरमा देउसी भैलो खेल्न आउने गरेका छन् । उनीहरुलाई खुसी बनाएर पठाउँछु । तिहारमा काग, कुकुर, गाई पूजालगायत बिभिन्न चलन

तिहारमा ढकमक्क फूलेको सयपत्री (फोटो फिचर)

काभ्रे :  फूलैफूलको पर्व तिहार सुरू हुन अब केही दिन मात्र बाँकी छ। यतिबेला गाउँ तथा शहरका फुलबारीहरूमा ढकमक्क फूलेका आकर्षक सयपत्री फूलले घर तथा आसपासको वातावरणमा छुट्टै सुन्दरता थपेका छन्।तिहारमा घर सजाउन होस् वा काग, कुकुर, गाई र दाजु(भाइ पूजा गर्न, सयपत्री फूल नै प्रिय मानिन्छन्। खासगरी कुकुर पूजा, गाई हुँदै गोवद्र्धन पूजा र भाइटीकामा सयपत्री, मखमली जस्ता फूल बढी प्रयोग हुन्छ।यसअघि तिहारसमेत प्रायः भारतबाट ल्याएको फूल प्रयोग गर्नुपर्ने बाध्यता थियो। पछिल्लो समय राजधानी आसपासकै केही स्थान

नागपञ्चमीमा किन गरिन्छ नागको पूजा ?

काठमाडौं । नेपाली संस्कृतिमा मानिस मात्र हैन, पशुपन्छी र जीवजन्तुलाई पनि उत्तिकै महत्त्व दिइन्छ । तिहारमा काग, कुकुर, गाई-गोरुको पूजा गरेजस्तै नागपञ्चमीमा नागको पूजा गर्ने गरिन्छ । नागपञ्चमीको दिन नागको फोटो मूल ढोकामा टाँसेर त्यसलाई पूजा गर्ने प्रचलन छ । यसो गर्दा नाग अर्थात् सर्पले दुःख दिंदैन भन्ने धार्मिक विश्वास छ । धार्मिक रूपमा हेर्दा […]

कुकुर तिहारमा अमेरिकी राजदूतले गरे कुकुर पूजा

काठमाडौँ– यम पञ्चकको पहिलो दिन बुधबार कुकुर पूजा गरिएको छ । हिन्दु धर्मावलम्बीहरुले यमराजको दूतका रुपमा कुकुरको पूजा गर्ने संस्कृति छ । यसैक्रममा काठमाडौँस्थित अमेरिकी दूतावासले पनि कुकुर पूजा गरेको छ । राजदूत र्‍याण्डी बेरीले कुकुरलाई माला लगाएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनले तस्वीरसँगै लेखेका छन्, ‘तिहारको शुभकामना। तपाईंहरू सवैको तिहार झिलिमिली, […]

कुकुर तिहारमा सेनाका सैनिक कुकुरको कला प्रदर्शनी (फोटो/भिडियो)

काठमाडौँ– यमपञ्चकको पहिलो दिन बुधबार कुकुर तिहार मनाइएको छ । यस अवसरमा नेपाली सेनाका सैनिक कुकुरको कला प्रदर्शनी गरिएको छ । भक्तपुरको मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममा कुकुर तिहारको दिन बुधबार कुकुर पूजाअघि तालिम प्राप्त सैनिक कुकुरले विभिन्न कला प्रदर्शन गरे । विभिन्न जातका ८८ वटा कुकुरलाई तालिम दिई प्रदर्शनीसमेत गर्न लगाइएको थियो […]

कुकुर तिहारमा सैनिक ‘डग’को कला (फोटोफिचर)

न्युज अफ नेपाल, भक्तपुर । मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममा कुकुर तिहारको दिन बुधबार कुकुर पूजाअघि विभिन्न कला प्रदर्शन देखाउँदै तालिम प्राप्त कुकुर । विभिन्न जातका ८८ वटा कुकुरलाई तालिम दिई प्रदर्शनीसमेत गर्न लगाइएको थियो । तस्बिर : रासस

कुकुर तिहारमा आर्मी ‘डग’ ले देखाए कला (हेर्नुस् तस्बिरमा)

काठमाडौँ – नेपाली सेनाको भक्तपुरस्थित भैरव वाहन गुल्ममा विशेष कार्यक्रम गरी कुकुर तिहार मनाइएको छ। आर्मीका तालिमप्राप्त कुकुरहरुको पुजा गरिएको छ। कुकुरहरुले पनि विभिन्न कला कौशल प्रदर्शन गरेका छन्। शान्ति सुरक्षा र अपराध अनुसन्धानमा कुकुरहरुले कसरी काम गरिरहेका हुन्छन् भन्ने कुरा कलामार्फत प्रस्तुत गरिएको थियो। देश सञ्चारकी फाेटाे पत्रकार बर्षा शाहले आफ्नाे क्यामरामा कैद गरेका […]

कुकुर तिहारमा ‘सैनिक डग तथा कला प्रदर्शनी’

काठमाडौं । नेपाली सेनाले कुकुर तिहारको अवसरमा भैरव बहान गुल्ममा सैनिक डग तथा कला प्रदर्शनी गरेको छ । बिहान नेपाली सेनाले सैनिक डग तथा कला प्रदर्शनी तथा कुकुर पुजा कार्यक्रम राखेको छ ।

कुकुर : अपराध अनुसन्धानको महत्त्वपूर्ण सहयोगी

काडमाडौं : नेपालीहरूको दोस्रो ठूलो चाडअन्तर्गत यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार। कुकुर तिहारमा कुकुरको पूजा गरी मीठामीठा खानेकुरा दिने प्रचलन छ। आजको दिन कुकुरलाई भोजन गराउँदा यमराज तथा पितृहरू खुसी हुने धार्मिक मान्यता छ।  कुकुरलाई मानिसको साथी समेत भनिन्छ। कुकुर मानिसको साथी मात्र नभएर रक्...