स्वास्थ्य चौकीबाट नसर्ने रोग नियन्त्रण अभियान चलाइरहेका केबलसिंह

कुषोषणमा कमी ल्याउन सुनौला हजार दिन पोषण प्रवद्र्धन कार्यक्रम सुरुवात स्वास्थ्य चौकीले गर्नुका साथै कृषि, विद्यालय, किशोर–किशोरी, स्थानीय सरोकारवालाहरुसँग पोषण र स्वास्थ्यका बारेमा अन्तक्र्रिया गर्दै स्वास्थ्य र पोषण प्रवद्र्धनका लागि गरिएको प्रयास सफल बन्दै गएको छ।

सम्बन्धित सामग्री

नसर्ने रोग, लैंगिक असमानता र यौन दुर्व्यवहारबारे तीनदिने तालिम सुरु

काठमाडौँ- भाष्कर-तेजश्री प्रतिष्ठानको सहकार्यमा काठमाडौँ महानगरपालिका वडा नम्बर १० ले नसर्ने रोग, लैंगिक असमानता तथा यौन दुर्व्यवहारका जोखिमहरूका बारेमा तीन दिवसीय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। प्रशिक्षणमा काठमाडौँ महानगरपालिका वडा १० का सामुदायिक स्कूलहरुमा स्वास्थ्य र सामाजिक विषय अध्यापन गराउने शिक्षक शिक्षिका, स्कूल नर्स र महिला स्वास्थ्य स्वयंसेविकाहरु र सहरी स्वास्थ्य प्रवर्दन केन्द्रका स्वास्थ्य प्रदायकहरु सहभागी […]

जेष्ठ नागरिकप्रति उत्तरदायी वडा र नारायणस्थान स्वास्थ्य चौकी

स्वस्थ जीवनका लागि स्वस्थकर खाना भन्ने मूलनाराका साथ आयोजना गरिएको  कार्यक्रम असल खानपान तथा नसर्ने रोग नियन्त्रणका लागि जेष्ठ नागरिकहरूसँग अन्तरक्रिया तथा स्वास्थ्य शिक्षा कार्यक्रम आठौं दिनका दिन बाग्लुङ नगरपालिका १४ नम्बर वडा नारायणस्थानको हटियामा समापन भएको छ।

नसर्ने रोगबारे समुदायमा सचेतना फैलाउँदै महिला स्वास्थ्य स्वयंसेविका

नगरपालिकाले नसर्ने रोग मुख्य स्वास्थ्य समस्याका रुपमा देखा पर्दै गएकाले नागरिकलाई जीनवशैली, खानपान र रहनसहनबारे सचेत गराउन समुदायमा महिला स्वास्थ्य स्वयंसेवक परिचालन गरेको हो। पालिकाले एक सय २० स्वयंसेवक महिलालाई तीन÷तीन दिनको तालिम दिएर समुदायमा पठाएको छ।

नसर्ने रोगबारे समुदायमा सचेतना फैलाउँदै महिला स्वास्थ्य स्वयंसेविका

नगरपालिकाले नसर्ने रोग मुख्य स्वास्थ्य समस्याका रुपमा देखा पर्दै गएकाले नागरिकलाई जीनवशैली, खानपान र रहनसहनबारे सचेत गराउन समुदायमा महिला स्वास्थ्य स्वयंसेवक परिचालन गरेको हो। पालिकाले एक सय २० स्वयंसेवक महिलालाई तीन÷तीन दिनको तालिम दिएर समुदायमा पठाएको छ।

बेथानचोकमा नसर्ने रोग भएका ३९५ बिरामी पहिचान

बेथानचोक गाउँपालिकामा नसर्ने रोग भएका ३ सय ९५ जना बिरामीको पहिचान गरिएको छ । नसर्ने रोग पहिचानका लागि गाउँपालिकाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा ३ सय ९५ जनामा नसर्ने रोग पहिचान भएको हो ।

नसर्ने रोगको भार धेरै, लगानी थोरै

नसर्ने रोग महामारीका रूपमा फैलिइरहे पनि न्यूनीकरणका लागि स्वास्थ्य क्षेत्रमा लगानी न्यून रहेको विज्ञहरूले बताएका छन् । नसर्ने रोग बढ्नुको कारण पत्ता लगाएर नियन्त्रणमा लगानी गर्नुपर्ने आवश्यकता रहेको चिकित्सकहरूको भनाइ छ ।...

‘नसर्ने रोग फैलिइसकेको छ, हाम्रो ध्यान अन्तै छ’

१० जना उच्च रक्तचापका बिरामी छन् भने उपचारको पहुँचमा ४ जना मात्रै छन् र त्यसमा पनि दुई जनाले मात्रै उच्च रक्तचाप नियन्त्रण गर्न सकेका छन् । भन्नुको अर्थ, उपचारको पहुँचमा पुगेर रोगलाई नियन्त्रणमा राख्ने जनसंख्या एकदमै सानो छ ।

नसर्ने रोग अब विकासोन्मुख देशको पनि समस्या

काठमाडौं : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राष्ट्रिय स्तरको दीर्घकालीन रोगको उपचार पद्धति तथा निर्देशिका अध्यावधिक गरिएको छ।नेपाल जस्तो अल्पविकसित मुलुकको स्वास्थ्य मापदण्डअनुसार नसर्ने किसिमका दीर्घकालीन रोगको उपचार पद्धतिको निर्देशिका पनि तयार भएको र त्यसलाई प्रभावकारी बनाउनका लागि उक्त उपचार पद्धति अपडेट कार्यक्रम गरिएको थियो।कार्यक्रमका सल्लाहाकार प्राडा नरेन्द्र भट्टका अनुसार यस्ता किसिमका अपडेटले उपचार क्षेत्रमा प्रतिपादन भइरहने नयाँ नयाँ

नसर्ने रोग पहिचानका लागि कुश्मा नगरपालिकाद्वारा रक्त परीक्षण कार्यक्रम

पर्वतको कुश्मा नगरपालिकाले नसर्ने रोगको पहिचानका लागि रक्त परीक्षण कार्यक्रम सुरु गरेको छ। नागरिकको स्वास्थ्य सुरक्षा अभियानअन्तर्गत कुश्मा नगरपालिकाका १४ वटै वडामा रहेका नागरिकको नसर्ने रोग पहिचान शिविर सुरु भएको हो। अभियानको सुरुवात कुश्मा नगरपालिका– ९ कटुवाचौपारीबाट भएको छ।

नसर्ने रोग पहिचान गर्न निःशुल्क रक्त परीक्षण कार्यक्रम सुरु

पर्वतको कुश्मा नगरपालिकाले नसर्ने रोगको पहिचानका लागि रक्त परीक्षण कार्यक्रम सुरु गरेको छ । नागरिकको स्वास्थ्य सुरक्षाका लागि कुश्मा नगरपालिकाको अभियान अन्तर्गत कुश्मा नगरपालिकाका १४ वटै वडामा रहेका नागरिकको नसर्ने रोग पहिचान शिविर सुरु भएको हो । अभियानको सुरुवात कुश्मा नगरपालिका– ९ कटुवाचौपारीबाट सुरु भएको छ । सोमवार कटुवाचौपारीमा आयोजित शिविरमा ३०० जनाको रक्त परीक्षण गरिएको छ । अधिकांशमा मधुमेह, उच्च रक्तचाप, तथा बाथ रोग जस्ता नसर्ने रोग देखिएको परीक्षणबाट पुष्टि भएको छ । सो परीक्षण