नसर्ने रोगको भार धेरै, लगानी थोरै

नसर्ने रोग महामारीका रूपमा फैलिइरहे पनि न्यूनीकरणका लागि स्वास्थ्य क्षेत्रमा लगानी न्यून रहेको विज्ञहरूले बताएका छन् । नसर्ने रोग बढ्नुको कारण पत्ता लगाएर नियन्त्रणमा लगानी गर्नुपर्ने आवश्यकता रहेको चिकित्सकहरूको भनाइ छ ।...