स्वस्थ जीवनका लागि स्वस्थकर खाना भन्ने मूलनाराका साथ आयोजना गरिएको कार्यक्रम असल खानपान तथा नसर्ने रोग नियन्त्रणका लागि जेष्ठ नागरिकहरूसँग अन्तरक्रिया तथा स्वास्थ्य शिक्षा कार्यक्रम आठौं दिनका दिन बाग्लुङ नगरपालिका १४ नम्बर वडा नारायणस्थानको हटियामा समापन भएको छ।