जम्मू कश्मीरमा सुरक्षा फौजको कारवाहीमा एक आतंककारी मारिए

काठमाडौं– भारत प्रशासित जम्मू कश्मीरमा भएको मूठभेढमा एक आतंककारीको ज्यान गएको छ । भारतीय सेनाले जनाएअनुसार जम्मू कश्मीरको गन्दरवाल क्षेत्रमा भएको मूठभेढमा आतंककारी मारिएको भारतीय सेनालाई उद्धृत गर्दै भारतको समाचार संस्था एएनआईले जनाएको छ । सुरक्षा फौजले ‘अपरेशन काउबाग’ को नामबाट सैनिक कारवाही गरेको जनाएको छ । कारवाहीका क्रममा छापा मार्दा घटनास्थलमा केही आतंककारीहरु फेला […]

सम्बन्धित सामग्री

जम्मू कश्मीरमा सुरक्षाकर्मीको इन्काउन्टर जारी , १ जना आतंकवादी मारिए

भारतको जम्मू कश्मीरमा अहिले सुरक्षाकर्मी र आतंकवादीबिच मुठभेड भइरहेको छ। एएनआइका अनुसार अनन्तनागस्थित भैलोमा सुरक्षाकर्मीको इन्काउन्टरमा तीनजना आतंकवादी पहिचान गरिएको थियो। त्यसपछि सुरक्षाकर्मीले कारवाही अघि बढाउँदा भएको १ जना आतंककारी मारिएको हो। सुरक्षाकर्मीले हाल सो स्थानलाई सिल गरेर आतंकवादीको खोजी गरिरहेको छ।

जब राज्यसभामा बोल्दाबोल्दै प्रधानमन्त्री नरेन्द्र मोदी रोए ... [भिडियो]

भारतको राज्यसभामा कांग्रेस नेता गुलाम नबी आजादको कार्यकाल सकिँदैछ । गुलामको कार्यकाल सकिने अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरे ।मंगलवार भएको सम्बोधन सामान्य थिएन, मोदी भावुक हुँदै रोए पनि । भारतीय सञ्चारमाध्यमका अनुसार जम्मू–कश्मीरमा भएको एक आतंककारी हमलालाई सम्झिँदै मोदी रोएका हुन् ।नवभारत टाईम्सका अ...

जैश–ए–मोहम्मद : काठमाण्डौबाट विमान ‘हाइज्याक’ गर्नेदेखि कश्मीर आक्रमणसम्म !

पाकिस्तानमा सक्रिय रहेको आतंकवादी संगठन जैश–ए–मोहम्मद फेरि एक पटक चर्चामा रहेको छ । जम्मू–कश्मीरको पुलवामा जिल्लामा ४० भन्दा बढी सुरक्षाकर्मीको ज्यान जाने गरी भएको आतंककारी आक्रमणको जिम्मेवारी जैश–ए–मोहम्मदले लिएको छ । जम्मू–कश्मीरमा भएको आंतकवादी आक्रमणको नेपाल सरकारले गर्यो क...