भारतको राज्यसभामा कांग्रेस नेता गुलाम नबी आजादको कार्यकाल सकिँदैछ । गुलामको कार्यकाल सकिने अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरे ।मंगलवार भएको सम्बोधन सामान्य थिएन, मोदी भावुक हुँदै रोए पनि । भारतीय सञ्चारमाध्यमका अनुसार जम्मू–कश्मीरमा भएको एक आतंककारी हमलालाई सम्झिँदै मोदी रोएका हुन् ।नवभारत टाईम्सका अ...