पोखरा : सन् १८४८ मा अमेरिकामा भएको ‘सेनेका फल्स कन्भेन्सन’ सम्मेलनलाई महिलाको मताधिकार आन्दोलनको सुरुवातको रुपमा लिइन्छ। महिलाले मताधिकार पाएको लामो समय भएको छैन विश्व इतिहासमा। सम्मेलनको ७२ वर्षपछि (सन् १९२०) मा मात्र अमेरिकी महिलाले मताधिकार प्राप्त गरे।
बेलायती महिलाहरुले सन् १८६५ मा मताधिकारको माग गर्दै हस्ताक्षर अभियान चलाए। १…