मन्त्रिपरिषद्का पूर्व अध्यक्ष रेग्मीको सन्देश– राष्ट्रनिर्माणमा एकजुट हुन प्रेरणा मिलोस्

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले राष्ट्रनिर्माणमा एकजुट हुन विजया दशमीले प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै रेग्मीले भनेका छन्– एकता, आपसी सद्भाव र प्रेमभाव प्रदर्शन गर्ने पर्व विजयादशमीले सबैलाई राष्ट्रनिर्माणमा एकजुट हुन प्रेरणा मिलोस् भन्ने कामना गर्दछु । उनले जनअपेक्षा अनुसार राजनीतिक स्थायित्व र गतिशीलता हुनुपर्नेमा कताकता रुमल्लिएको जस्तो अवस्था रहेको भन्दै चिन्ता पनि व्यक्त गरेका छन् । ‘जनअपेक्षाअनुरूप राजनीतिक अभ्यास स्थायि...

सम्बन्धित सामग्री

राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले एकता, आपसी सद्भाव र प्रेमभाव प्रदर्शन गर्ने पर्व विजया दशमीले सबैलाई राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । विजयादशमी २०७८ का अवसरमा आज एक शुभकामना सन्देश दिँदै सांस्कृतिकरुपमा समृद्ध हाम्रो नेपाली समाजमा विशेष रुपमामनाइँदै आएको पर्व विजया दशमीको उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा शुभकामना व्यक्त …

दसैँले राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने रेग्मीको विश्वास

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले एकता, आपसी सद्भाव र प्रेमभाव प्रदर्शन गर्ने पर्व विजयादशमीले सबैलाई राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । विजयादशमी २०७८ का अवसरमा आज एक शुभकामना सन्देश दिँदै सांस्कृतिक रुपमा समृद्ध हाम्रो नेपाली समाजमा विशेष रुपमा मनाइँदै आएको पर्व विजया दशमीको उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले सो धारणा व्यक्त गरे ।उनले सुख र समृद्धिको कामनासहित शुभकामना आदानप्रदान गरिरहँदा समग्र नेपालीक

राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले एकता, आपसी सद्भाव र प्रेमभाव प्रदर्शन गर्ने पर्व विजयादशमीले सबैलाई राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

संवैधानिक अभ्यास कता लम्किँदै छ ?

तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधान जारी भएको सातौँ वर्षसम्म आइपुग्दा हाम्रा संवैधानिक अभ्यास कतातिर लम्किँदै छन् भनी फर्केर हेर्न जरुरी भएको बताउनुभएको छ । संविधान दिवस २०७८ का अवसरमा राष्ट्रिय समचार समिति (रासस)का प्रतिनिधिसँग कुराकानी गर्दै उहाँले नेपालीको सुखद् भविष्यका लागि असल अभ्यासका साथ संविधानका उद्देश्य र लक्ष्य साकार तुल्याउन एकजुट भई अघि बढन …

सुस्वास्थ्य एवं समृद्धिको यात्रामा सफलता मिलोस् : पूर्वअध्यक्ष रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नयाँ वर्षले कोरोनालाई परास्त गर्दै नेपाली जनताको सुस्वास्थ्य एवं समृद्धिको यात्रा अघि बढाउन सफलता प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । नव वर्ष २०७७ का उपलक्ष्यमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथामका लागि सरकारले अवलम्बन गरेको नीति अनुसरण गरी कोरोनासँग लड्न एकजुट हुनाको विकल्प नरहेको स्पष्ट गर्नुभएको छ ।