संवैधानिक अभ्यास कता लम्किँदै छ ?

तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधान जारी भएको सातौँ वर्षसम्म आइपुग्दा हाम्रा संवैधानिक अभ्यास कतातिर लम्किँदै छन् भनी फर्केर हेर्न जरुरी भएको बताउनुभएको छ । संविधान दिवस २०७८ का अवसरमा राष्ट्रिय समचार समिति (रासस)का प्रतिनिधिसँग कुराकानी गर्दै उहाँले नेपालीको सुखद् भविष्यका लागि असल अभ्यासका साथ संविधानका उद्देश्य र लक्ष्य साकार तुल्याउन एकजुट भई अघि बढन …