राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले एकता, आपसी सद्भाव र प्रेमभाव प्रदर्शन गर्ने पर्व विजया दशमीले सबैलाई राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । विजयादशमी २०७८ का अवसरमा आज एक शुभकामना सन्देश दिँदै सांस्कृतिकरुपमा समृद्ध हाम्रो नेपाली समाजमा विशेष रुपमामनाइँदै आएको पर्व विजया दशमीको उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा शुभकामना व्यक्त …

सम्बन्धित सामग्री

राष्ट्र निर्माणमा सबै एकजुट हुनुपर्ने : प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

समृद्धिका लागि एकता : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राज्यको आगामी साझा लक्ष्य समृद्धि रहेको उल्लेख गर्दै त्यसका लागि सबैको एकताबद्ध प्रयास आवश्यक भएको बताएका छन्। लोकतन्त्र दिवस २०७९ का अवसरमा शुभकामना दिँदै उनले, “हाम्रो अबको साझा लक्ष्य आर्थिक समृद्धि हो ।नागरिक सन्तुष्टि नै कुनै पनि व्यवस्था सफलताको कडी हो । यसका लागि सबै राजनीति दल, नागरिक समाज, निजी क्षेत्रसहित सम्पूर्ण नेपाली एकजुट भएर अगाडि बढ्न यस दिवसले हामी सबैलाई प्रेरणा मिलोस्,” भने ।लामो सङ्घर्षपछि संविधानसभामार्फत

दसैँले राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने रेग्मीको विश्वास

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले एकता, आपसी सद्भाव र प्रेमभाव प्रदर्शन गर्ने पर्व विजयादशमीले सबैलाई राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । विजयादशमी २०७८ का अवसरमा आज एक शुभकामना सन्देश दिँदै सांस्कृतिक रुपमा समृद्ध हाम्रो नेपाली समाजमा विशेष रुपमा मनाइँदै आएको पर्व विजया दशमीको उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले सो धारणा व्यक्त गरे ।उनले सुख र समृद्धिको कामनासहित शुभकामना आदानप्रदान गरिरहँदा समग्र नेपालीक

राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले एकता, आपसी सद्भाव र प्रेमभाव प्रदर्शन गर्ने पर्व विजयादशमीले सबैलाई राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

पूर्वअध्यक्ष रेग्मीद्वारा विजयादशमीको शुभकामना व्यक्त

मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले नेपालीबीचको एकता, आपसी सद्भाव र प्रेमभाव प्रदर्शन गर्ने पर्व विजयादशमीले राष्ट्रनिर्माणमा एकजुट हुन प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

नीलकण्ठ अमात्य अखिल नेपाल किसान महासंघ (अप्फा) मा प्रवेश

काठमाडौँ । काठमाडौँ कीर्तिपुर निवासी अध्यापन पेसाबाट सेवानिवृत्त हुनुभभएका बौद्धिक किसान नीलकण्ठ अमात्य अखिल नेपाल किसान महासङ्घ (अप्फा) मा प्रवेश गर्नुभएको छ । किसान महासङ्घ (अप्फा) को केन्द्रीय कार्यालय बागबजारमा २०७७ फागुन १० गते आयोजित एक समारोहमाझ केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीले अमात्यलाई अप्फाको सदस्यता प्रदान गर्दै सङ्गठनमा औपचारिक रूपमा प्रवेश गराउनुभएको हो । त्यसैगरी सोही कार्यक्रममा ललितपुर निवासी अर्का किसान प्रदुमन महर्जन पनि अप्फामा प्रवेश गर्नुभएको छ । प्रदुमन महर्जन पनि लगातार किसान आन्दोलनमै क्रियाशील व्यक्तित्व भएको अप्फाले जनाएको छ । अप्फा केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार नीलकण्ठ अमात्य शिक्षक पेसामा रहनुका साथै कृषिपेसामा हुनुहुन्छ । काठमाडौँबाहेक चितवनमा पनि व्यावसायिक खेती गर्नुभएका अमात्यले कृषिक्षेत्रसँग सम्बन्धित रहेर धेरै जिल्लामा पनि कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । कृषि उत्पादन, किसानलाई वैज्ञानिक ज्ञान र कृषि उत्पादनको बजारीकरण—यी तीन सूत्रको आधारमा किसानलाई सङ्गठित गर्ने र किसान आन्दोलनलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा उहाँ स्वतन्त्र रूपमा किसान आन्दोलनमा निरन्तर जोडँदै आइरहनुभएको छ । यसका लागि किसान सङ्गठन आवश्यक भएको महसुस गरी एक मात्र सही बाटो समातेको अखिल नेपाल किसान महासङ्घ (अप्फा) मा सङ्गठित भई किसान आन्दोलनलाई अगाडि बढाउन सकिन्छ भन्ने महसुस गर्दै किसान महासङ्घमा प्रवेश गर्नुभएको हो । किसानका साझा मुद्दाको आधारमा सबै किसान एकजुट हुने प्रक्रियामा अगाडि बढेको यो अवस्थामा नीलकण्ठ अमात्यजीको प्रवेशको बौद्धिक किसानलाई सङ्गठित हुन प्रेरणा दिएको छ भन्दै उहाँको प्रवेशले अप्फा झन् मजबुत हुने र किसान बुद्धिजीवीको अन्तरसम्बन्धले किसान आन्दोलन सशक्त रूपमा अगाडि बढ्ने छ भन्दै अप्फाका अध्यक्ष श्री भैरवराज रेग्मीले उहाँलाई स्वागत गर्दै बधाई दिनुभयो । उक्त कार्यक्रममा अप्फाका जिल्लाध्यक्ष केबी घले, जिल्ला समितिका सचिव मोहन जिसी, जिल्ला समितिका सदस्य बेगमबहादुर खड्कालगायतको उपस्थिति रहेको थियो ।

वाम गठबन्धनले हामीलाई पनि एकजुट भएर लाग्नुपर्ने प्रेरणा मिलेको छ – पौडेल

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनले कांग्रेसलाई पनि एकजुट भएर लाग्नु पर्ने प्रेरणा मिलेको बताएका छन् । ंबागलुङ क्षेत्र नं. २ को गलकोटमा आयोजित बृहत चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो कुरा बताएका हुन् । नेता पौडेलले भने, ‘वाम गठबन्धनले हामी कति पनि आत्तिएका छैनौं, बरु उ

वाम गठबन्धनबाट कांग्रेसलाई एकजुट हुन प्रेरणा : देउवा

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धन नेपाली कांग्रसका लागि चुनौती मात्र नभई अवसर पनि भएको बताएका छन्।