विश्वकपको नकआउटमा पुग्न दक्षिण कोरियालाई सनमाथि भरोसा, तर शंका उनको 'फर्म'माथि

इङ्ग्लिस क्लब टोटेनहमबाट खेल्ने दक्षिण कोरियाली फर्वाड सन ह्युङमिनको पछिल्ला सिजनहरुमा प्रदर्शन प्रभावशाली रह्यो। तर, यस सिजनको सुरुवाती खेलहरुमा जादु देखाउन नसकेका उनले अघिल्लो साता लेस्टर सिटीसँगको खेलमा ह्याट्रिक गरेपछि प्रशिक्षक एन्टोनियो कोन्टेलाई मुस्कुराउने अवसर मिल्यो। जसले कोन्टेको मुस्कान बाहेक पनि अर्को कोही प्रशिक्षकको मुखमा पनि पक्कै मुस्कान आयो र राहतको सास…

सम्बन्धित सामग्री

प्रधानमन्त्रीलाई भेटेर देउवाले भने– गठबन्धनबारे शंका नगर्नुहोस्

प्रधानमन्त्री र देउवाबीच बालुवाटारमा करिब आधा घण्टा छलफल भएको छ । बालुवाटार स्रोतका अनुसार छलफलका क्रममा सभापति देउवाले कांग्रेसप्रति कुनै शंका नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

तुलसीपुरमा सिल्की चामलमा शंका लागेपछि ‘ल्याब टेस्ट’ गरिँदै

दाङको तुलसीपुरमा सिल्की चामलमा शंका देखिएपछि ल्याब परीक्षण गर्न थालिएको छ । टीकापुर फुड प्रोडक्सनले उत्पादन गरेको उक्त चामलमा शंका उत्पन्न भएपछि ल्याब परीक्षण गर्न पठाइएको खाद्य प्रविधि तथा गुुण नियन्त्रण...

सधैं शंका गरिरहने ?

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयनको दिनमा आइपुग्दासमेत यसमाथि शंका गर्न छाडिएको छैन । यसको कार्यान्वयन गर्ने जिम्मेवारी पाएका सरकार प्रमुख र सत्ता गठबन्धनका जिम्मेवार नेताका अभिव्यक्तिले समेत फेरि शंकाको वातावरण सिर्जना...

‘बजेटको प्रभावकारी कार्यान्वयनमा शंका छ’

विगतका वर्ष जस्तै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा शंका रहेको धारणा सांसदहरुले राखेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान’माथिको छलफलमा भाग लिने सांसदहरुले बजेटमाथि मिश्रित प्रतिक्रिया दिँदै प्रभावकारी कार्यान्वयनमा ठूलो शंका रहेको धारणा राखे । सांसद उदय शमशेर जबराले बजेटका व्यवस्था कार्यान्वयनमा ल्याउन सकिन्छ कि सकिदैन […]

रेनु दाहाललाई कुनै पनि शंका नहुने गरी सहयोग गर्नुपर्छः देउवा

चितवन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रेनु दाहाललाई कुनै पनि शंका नहुनेगरी सहयोग गर्न कांग्रेस नेता कार्यकर्तालाई आग्रह गरेका छन्। चितवनमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले चितवनको भरतपुर महानगरको मेयरमा रेनुलाई शंका नहुनेगरी सहयोग गर्न आग्रह गरेका हुन्। ‘रेनु दाहालजीलाई कुनै पनि शंका नहुनेगरी सहयोग गर्नुहोस्। उहाँले पाँच वर्षमा गरेको विकास […]

रियलविरुद्ध रामोस खेल्नेमा शंका

एजेन्सी – रियल म्याड्रिडविरुद्ध दुई साता पछि हुने च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) का सर्जियो रामोस खेल्ने नखेल्नेमा शंका बढेको छ । पिडौलामा लागेको चोटका कारण पूर्व क्लब रियलविरुद्ध उनले खेल्नेमा शंका बढेको हो । यद्दपी आउने दिनमा उनको फिटेनसको अवस्था हेरेर खेल्ने नखेल्ने निर्णय लिइने बताइएको छ । […]

सभापतिको उम्मेद्वार बन्नेमा कुनै शंका छैन् : कोइराला

संखुवासभा, मंसिर १ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापतिमा उमेद्धवारी दिने बताउनुभएको छ । संखुवासभा पुग्नुभएका महामन्त्री कोइरालाले तुम्लिङटार विमानस्थलमा पत्रकारहरुसंग आफू सभापतिको उम्मेद्वार बन्नेमा कुनै शंका नरहेको स्पष्ट गर्नुभयो । तोकिएको समयमा महाधिवेशन हुनेमा कुनै शंका नरहेको भनाई उहाँको छ । न्यायालय छुट्टै निकाय भएकाले त्यसको निदान त्यहीँबाट हुने भन्दै महामन्त्री कोइरालाले […]

एमसीसीले गठबन्धनमै शंका, प्रचण्ड सशंकित

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्मा प्रस्तुत गर्ने विषयले सत्ता गठबन्धनभित्रै शंका बढाएको छ ।

एमसीसीले गठबन्धनमै शंका, दाहाल सशंकित

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्मा प्रस्तुत गर्ने विषयले सत्ता गठबन्धनभित्रै शंका बढाएको छ । एमसीसीका विषयमा सत्तारूढ गठबन्धनमा रहेका पाँच दलका फरकफरक मत हुँदा गठबन्धनभित्रै शंका बढेको हो । सरकारको नेतृत्व गर्ने मुख्य दल नेपाली कांग्रेसले एमसीसी सहमतिबाटै पास गर्ने नीति लिएको छ । तर, माओवादी केन्द्रले भने एमसीसी प्रयोग गरेर सत्ता […] The post एमसीसीले गठबन्धनमै शंका, दाहाल सशंकित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

'बाँकी अवधि संसद चलोस्, मेरो शुभकामना ! समयमा निर्वाचन होस्, मलाई शंका छ'

प्रधानमन्त्री केपी शर्मा ओलीले अब समयमै निर्वाचन हुनेमा शंका रहेको बताएका छन् । मंगलवार दिउँसो देशवासीलाई सम्बोधन गर्दै ओलीले पुनःस्थापित प्रतिनिधिसभा बाँकी अवधि चलोस् भनेर शुभकामना दिएका छन् । ‘बाँकी अवधि संसद चलोस्, मेरो शुभकामना छ, समयमा निर्वाचन होस्, मलाई शंका छ,’ उनले भने, ‘लोकतन्त्रका विरुद्ध गम्भीर षड्यन्त्र भइरहेको छ । राष्ट्रिय आवश्यकतातिर सबैको ध्यानाकर्षण गराउन चाहन्छु । हामी कुनै उन्मादमा जानु आवश्यक छैन, निराश हुनु पनि आवश्यक छैन ।’ देशका घटनाक्रम र पात्रले शंका उब्जिएको ओलीले बत...