तुलसीपुरमा सिल्की चामलमा शंका लागेपछि ‘ल्याब टेस्ट’ गरिँदै

दाङको तुलसीपुरमा सिल्की चामलमा शंका देखिएपछि ल्याब परीक्षण गर्न थालिएको छ । टीकापुर फुड प्रोडक्सनले उत्पादन गरेको उक्त चामलमा शंका उत्पन्न भएपछि ल्याब परीक्षण गर्न पठाइएको खाद्य प्रविधि तथा गुुण नियन्त्रण...