दुलाहा-दुलही बन्दा यस्तो देखिए श्रद्धा र विक्की

काठमाडौं । ‘कमेडी च्याम्पियन’ फेम्ड विक्की अग्रवाल र अभिनेत्री श्रद्धा प्रसाईंको विवाह समारोह यतिबेला आर्मी अफिसर्स क्लबमा भइरहेको छ । विवाहमा परिवार, आफन्त र उनीहरु निकट कलाकर्मी सहभागी छन् । कमेडी च्याम्पियनमा विक्कीसँगै प्रतिस्पर्धा गरेका कलाकार …