कमेडी च्याम्पियनका विक्की र श्रद्धाले गरे ईंगेजमेन्ट

काठमाडौं । कमेडी च्याम्पियनको दोस्रो संस्करणमा उपविजेता बनेका विक्की अग्रवाल विवाह बन्धनमा बाँधिने भएका छन् । सोही रियालिटी शोकी सहायक निर्देशक श्रद्धा प्रसाईंलाई उनले जीवनसाथी बनाउन लागेका हुन् । विक्की र श्रद्धाको आज टिकाटालो भएको छ । पानीपोखरीस्थित एउटा पार्टी प्यालेसमा भएको टिकाटालोमा कमेडी च्याम्पियनका अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला, कमेडी क्लव विथ च्याम्पियनका निर्देशक […]

सम्बन्धित सामग्री

विवाह बन्धनमा बाँधिए विक्की र श्रद्धा

काठमाडौं । कमेडी च्याम्पियनबाट चर्चामा आएका विक्की अग्रवाल र नायिका श्रद्धा प्रसाई विवाह बन्धनमा बाँधिएका छन्। उनीहरुले आर्मी अफिसर्स क्लबमा लगन गाँठो कसेका हुन् । उनीहरुको विवाहमा परिवार र केही कलाकारहरुलाई मात्र सहभागी छन्। विक्की सिकिमका हुन् ।