विशेषज्ञ परीक्षामा १४९ जना चिकित्सक फेल

काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिएको चिकित्सक विशेषज्ञहरुको नाम दर्ता परीक्षा (स्पेसल एक्जाम)मा १४९ जना चिकित्सक फेल भएका छन् । काउन्सिलले हिजो (शनिबार) लिएको २३ औँ विशेष परीक्षामा ४७४ जना परीक्षार्थीहरु सहभागी भएका थिए । जसमध्ये ३२५ (६८.६) प्रतिशत पास र १४९ (३१.४ प्रतिशत) फेल भएका छन् । विभिन्न ४५ वटा विषयमा विषयमा […]

सम्बन्धित सामग्री

नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सक

नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक माग गरेको छ। अत्तरखेल काठमाडौंमा रहेको कलेजले आज सूचना प्रकाशित गरी विभिन्न विधामा विशेषज्ञ चिकित्सकहरु माग गरेको हो।

नेपालमा विशेषज्ञ चिकित्सक १० हजार ८० मात्रै

काठमाडौं : वार्षिक दुई हजार चिकित्सक उत्पादन हुने नेपालमा विशेषज्ञता हासिल गरेका डाक्टरको संख्या बल्ल १० हजार पुगेको छ। शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, नेपाल मेडिकल काउन्सिलमा हालसम्म १० हजार ८० विशेषज्ञ चिकित्सक दर्ता भएका छन्। काउन्सिलमा दर्ता भएका कुल चिकित्सकको संख्या भने ३२ हजार २१८ पुगेको छ। काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइरालाले नेपालमा विशेषज्ञता हासिल गरेका डाक्टर १० हजार नाघेको बताए। उनले नेपालमा हालसम्म ३२ हजार २१८ जना डाक्टर दर्ता भएको जानकारी दिए। तीमध्ये

बाजुरामा विशेषज्ञ चिकित्सक नहुँदा समस्या

२९ साउन, बाजुरा । बाजुराको बडिमालिका नगरपालिका १ बस्ने २० वर्षीया सुजाता रोकायालाई जिल्ला अस्पताल बाजुराले रिफर गर्‍यो । पैसा नभएर उनका आफन्तलाई बयलपाटा लैजान नै धेरै सकस भयो । अस्पतालमा एमडीजीपी तथा विशेषज्ञ डाक्टर भएको भए उनलाई सामान्य शल्यक्रियाका लागि पनि रिफर गर्नु पर्ने थिएन । तर एमडीजीपी चिकित्सक नहुँदा जिल्ला बाहिर पठाउनु परेको […]

मुगुमा विशेषज्ञ चिकित्सक नहुँदा उपचारमा समस्या

मुगु – मुगुको एक मात्र १५ शैय्या अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा उपचारमा समस्या भएको छ । विगत चार महिनादेखि एमडीजीपी विशेषज्ञ चिकित्सक नहुँदा सामान्यदेखि जटिल खालका बिरामीको उपचारमा समस्या भएको हो । २०६३ सालमा स्थापना भएको अस्पताल विशेषज्ञ चिकित्सक छैनन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट काजमा आएका विशेषज्ञ चिकित्सक सिद्धार्थ ध्वज खाती […]

हुम्ला अस्पतालबाट विशेषज्ञ सेवा दिने सम्झौता

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले हुम्ला अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन गर्ने भएको छ । एक महिना अघिदेखि सुरु भएको विशेषज्ञ सेवालाई निरन्तरता दिन विशेषज्ञ चिकित्सक प्रतिष्ठानले पठाउने भएको छ । हुम्ला अस्पतालमा विशेषज्ञ चिकित्सक पठाउनको लागि प्रतिष्ठान र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच सम्झौता भएको छ । सम्झौताको आधारमा हुम्लाको स्वास्थ्य सेवा प्रभावकारी बनाउने लक्ष्य राखिएको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले बताए । प्रतिष्ठानका उपकुलपति डा रावल र मन्त

हुम्ला अस्पताललाई विशेषज्ञ सेवा दिन सम्झौता

७ चैत, खलङ्गा । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले हुम्ला अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन गर्ने भएको छ । एक महिना अघिदेखि सुरु भएको विशेषज्ञ सेवालाई निरन्तरता दिन विशेषज्ञ चिकित्सक प्रतिष्ठानले पठाउने भएको छ । हुम्ला अस्पतालमा विशेषज्ञ चिकित्सक पठाउनको लागि प्रतिष्ठान र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच सम्झौता भएको छ । सम्झौताको आधारमा हुम्लाको […]

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ७० दशमलब ९२ प्रतिशत चिकित्सक उत्तीर्ण

आज भएको परीक्षामा ४८० विशेषज्ञ चिकित्सकमध्ये ४७८ जना सहभागी थिए। जसमध्ये ३३९ जना चिकित्सक उत्तीर्ण भएका हुन्। १३० जना फेल भएका छन्।

विशेषज्ञ तहको चिकित्सक नाम दर्ताका लागि लिने परीक्षाको अंकभार थप

काउन्सिलले एक सूचना जारी गरी विशेषज्ञ तहको चिकित्सक नाम दर्ताका लागि लिने विशेष परीक्षाको अंकभार थप गरी १ सय २० बनाइएको जानकारी दिएको छ। यसअघि परीक्षाको अंकभार हालसम्म १ सय कायम गरिएको थियो।