चिनियाँ अर्बपति ज्याक माले दुई महिनामा कसरी गुमाए ११ अर्ब डलर ?

२० पुस, काठमाडौं । चिनियाँ अर्बपति ज्याक मालाई सन् २०२० वर्ष सुखद् बन्न सकेन । उनको सम्पत्ति अक्टोबरयता ११ अर्ब डलरले घटेको छ । नेपाली रुपैयाँमा गणना गर्ने हो भने यो रकम करिब १३ खर्ब रुपैयाँ हुन आउँछ । ज्याक माले स्थापना गरेको अलिबाबा चीनको सबैभन्दा ठूलो कम्पनीमध्ये एक हो । सन् २०२० मा ज्याक […]

सम्बन्धित सामग्री

कहाँ हराए ज्याक मा ? दुई महिनायता सार्वजनिक रूपमा देखिएनन् !

काठमाण्डाै – चिनियाँ अर्बपति तथा ई–कमर्स कम्पनी अलिबाबा र एन्ट ग्रुपका संस्थापक ज्याक मा पछिल्लो केही महिनायता सार्वजनिक रूपमा नदेखिएका कारण हराएका हुन सक्ने आशङ्का गरिएको छ । साथै उनको कम्पनीमाथि पनि लगातार कारबाही गरिँदै छ । ज्याक मा सार्वजनिक रूपमा नदेखिँदा अनेक प्रकारका आशङ्का गर्न थालिएको छ । ज्याकमा चीनमा विशेषतः सार्वजनिक कार्यक्रममा वक्ताका रूपमा उपस्थित हुन्छन् र आफ्नो प्रेरणादायी भाषणका लागि युवा वर्गमा लोकप्रिय छन् । उनले गएको अक्टोबर महिनामा शङ्घाईमा एक कार्यक्रममा चीनको वित्तीय नियामक र सरकारी...