प्रदेश २ सरकारको बस फागुनभित्रै संचालन हुने

१ फागुन, जनकपुरधाम । प्रदेश २ सरकारले खरीद गरेको बस फागुन महिनाभित्रै संचालनमा आउने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशभरि सञ्चालनका लागि ५ वटा बस खरीद गरेको छ । ‘बस संचालनका निम्ति कार्यविधी अन्तिम चरणमा छ’ भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले शनिबार पत्रकार सम्मेलन गरी भने, “यही महिनाभित्रै बस संचालनमा आउँछ । […]

सम्बन्धित सामग्री

प्रदेश २ मा सरकारले नै चलाउँछ वस !

प्रदेश २ सरकारले आफनै वस सेवा संचालन गर्ने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले ५ वटा बस खरिद पनि गरिसकेको छ । अस्थायी राजधानी जनकपुरसँग अन्य जिल्लालाई जोड्न सरकारी बस सञ्चालन ...