जनकपुरधाम – कोरोना भाइरस संक्रमणको कारण बन्द रहेको जनकपुरधाम–पटना बस सेवा पुनः सुरु भएको छ। नेपाल भारत मैत्री बस सेवाअन्तर्गतको बस सेवा करिब २० महिनापछि पुनः सुरु भएको हो। प्रदेश २ को राजधानी जनकपुरधामदेखि भारतको विहार राज्यको राजधानी पटनासम्म चल्ने नेपाल–भारत मैत्री बस सेवा सुरु भएको माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले जानकारी […]