रौतहटमा बस र अटो ठोक्किँदा तीनको मृत्यु, एक घाइते

रौतहट । रौतहटको चन्द्रपुरमा बस र अटो ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर बागमती सडकखण्डको लच्का नजिकै काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो एक आपसमा ठोक्किँदा अटोमा […]