काठमाडौं : नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताको कारणले एमाले महाधिवेशनमा आफू आउन परेको बताएका छन्। एमालेको १० औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने कम्युनिष्टहरूप्रति नेपाली जनताहरूको अपार विश्वास भएको उनको भनाइ छ। नेता पोखरेलले भने, ‘युद्ध र आन्दोलनको हुन्छ। युद्ध र आन्दोलनबिना परिर्वतन सम्भव छैन। त्यसैले कम्युनिष्ट आन्दोलनमा विवाद र बहस हुन्छ। हामी केही समयअघि एकै ठाउँमा थियो। मतभेद र तिक्तता