यथास्थितिमै एमसीसी पारित गर्न अमेरिकी दबाब रहस्यपूर्णः लीलामणि पोखरेल

काठमाडौं, ३ मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले नेपाली कांग्रेसबाहेक गठबन्धनका सबै दल यथास्थितिमा पारित गर्न नहुने अडानमा रहेकाले एमसीसी फिर्ता गर्दा पनि आपत्ति नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि आज पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले भने, “सत्ता गठबन्धन सर्वोच्च अदालतको आदेश बमोजिम […]

सम्बन्धित सामग्री

माओवादीभित्र देखिएको संघर्षमा पूर्व एकता केन्द्रको ‘स्ट्रेन्थ’ कति ?

प्रतिनिधिसभाबाट ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित भएसँगै नेकपा माओवादी केन्द्रभित्र संघर्ष चुलिएको छ । नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल लगायतका नेताहरु एमसीसीको विरोधमा देखिएका छन् भने एमसीसी पारित गर्ने सन्दर्भमा पार्टीले निर्वाह गरेको भूमिकाप्रति उनीहरुले खुलेरै असन्तुष्टि जनाउँदै आएका छन् ।अझ प्रस्ट भन्ने हो भने माओवादी केन्द्रमा रहेका पूर्व ‘एकता केन्द्र’का नेताहरु एमसीसीको विरोधमा उभिएका छन् । आन्तरिक विवाद छताछुल्ला भइरहँदा कतिपयले माओवादी क

एमसीसी अनुमोदनपछि माओवादीमा विभाजनको खतरा

काठमाडौं । प्रतिनिधिसभाले अमेरिकी सहयोग एमसीसी सम्झौता अनुमोदन गरेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्र भाँडभैलो मच्चिएको छ । एमसीसी पारित गर्न नहुने पक्षमा रहनुभएका नारायणकाजी श्रेष्ठसहित पूर्वएकता केन्द्र समूहका नेताहरुले पार्टीबाट विद्रोह गर्न सक्ने अवस्था देखिएको छ । एमसीसीको विपक्षमा उभिएका नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, जीवन गौतमलगायतका पूर्व एकता केन्द्र पक्षका […]

एमसीसीबारे ‘ब्याख्यात्मक टिप्पणी’मा महराको पनि आपत्ति

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने माओवादी केन्द्रको निर्णयमा पूर्वसभामुख कृष्णबहादुर महराले पनि आपत्ति जनाएका छन् । व्याख्यात्मक प्रस्ताव भनेर राष्ट्रघाती एमसीसीलाई पारित गर्न नहुने उनको अडान छ । माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा एमसीसी पारित गर्ने निर्णय भएसँगै महरासहित नारायणकाजी श्रेष्ठ, देव गुरुङ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेलले पनि विरोध गरेका छन् । यसअघि पनि पूर्व सभामुख समे

एमसीसीको ‘व्याख्यात्मक टिप्पणी’मा पाँच माओवादी नेताको असहमति

व्याख्यात्मक टिप्पणीसहित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने गठबन्धनको तयारी प्रति नेकपा (माओवादी) केन्द्रका पाँच नेताले असहमति जनाएका छन् । यसबारे छलफल गर्न आइतबार बिहान केन्द्रीय कार्यालयको अनौपचारिक नेताहरुको बैठक बसेको थियो । बैठकमा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति जनाएको पार्टी स्रोतले बताएको हो । नेता लीलामणि पोखरेलले ‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी अनुमोदन गर्ने विषयमा आफ्नो गम्भीर असहमति रहे

एमसीसीका कारण गठबन्धन टुट्छ भने टुटोस् : लीलामणि पोखरेल

अमेरिकी सहयोग मेलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयलाई लिएर अहिले नेपालको राजनीतिमा सरगर्मी बढेको छ । राजनीति एमसीसीकै वरिपरि घुमिरहेको छ । अमेरिकाले फागुन १६ गतेभित्र एमसीसी पारित गराउन समयसीमा तोकेपछि नेपाली राजनीतिमा तरंग आएको हो ।प्रचण्ड र शेरबहादुर देउवाले ५ महिनाअघि लेखेको पत्रको जवाफमा बिहीबार एमसीसीले जवाफी पत्र लेख्दै आगामी फागुन १६ भित्र एमसीसी पारित गरिसक्न भनेको छ । अमेरिकाको पत्र आएलगत्तै प्रधानमन्त्री देउवाले माघ २६ कै संसदको बैठकमा एमसीसी टेबल गर्न गठबन्धनका नेताहरुलाई दबा