काठमाडौँः जयनगर¬जनकपुर रेलमार्गको परीक्षण सुरु भएको छ। रेलमार्ग निर्माण गरिरहेको भारतीय कम्पनीले ब्रोड गेज रेलमार्ग बिछ्याउने काम करिब अन्तिम अवस्थामा पुर्यानएसँगै परीक्षण सुरु गरेको हो।
बुधबार जयनगरदेखि -खजुरी करिब ९ किलोमिटर खण्डको परीक्षण गरिएको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभकत उपाध्यायले जानकारी दिए।
उनका अनुसार आज थप १० किमी खण्डको