केपी र शेखर सम्बन्ध : बालकोट वार्तादेखि विराटनगरको तरङ्गसम्म

माघको दोस्रो साता प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट सत्तासीन दल नेपाली काँग्रेसका प्रतिपक्षी नेता शेखर कोइरालालाई फोन आयो । माघको चिसो मौसममा राष्ट्रिय राजनीति गर्मी गरेका बेला ओलीले फोन गरेर कोइरालासँग भेट्ने इच्छा राखे ।बालकोटबाट ओलीले फोन गर्दा कोइराला पूर्वी नेपालमा थिए । त्यो पनि ओलीको गृह जिल्ला झापामा । उनको सचिवालयको अनुसार मोरङ निवासी कोइराला राजनीतिक कामका लागि झापा पुगेका थिए । ओलीसँगको टेलिफोन संवादमा कोइरालाले काठमाडौँ फर्किएपछि आफू भेटवार्ताका लागि बालकोट नै आ

सम्बन्धित सामग्री

संक्रमणकालीन न्यायमा अडान लिएर सत्तामा पुनः फर्किने रणनीतिमा एमाले

एमालेको सहमति नलिँदा द्वन्द्वकालीन मुद्दा बल्झिने डर पनि प्रचण्डमा देखिएको छ । त्यसैले एमाले अध्यक्ष ओलीसँग सम्बन्ध सुधारकै लागि बालकोट पुगेको देखिन्छ ।

नेकपा फुटेपछि प्रचण्ड पहिलो पटक बालकोट पुग्दा ... (तस्बिरहरू)

काठमाण्डाै – नेकपा विभाजनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक एमाले अध्यक्ष केपी शर्मा ओलीकाे निवास बालकाेट पुग्नुभएको छ ।  नयाँ सरकार गठनकाे विषयमा सत्ता गठबन्धनमा सहमति नजुटेपछि एमालेसँग छलफलका लागि प्रचण्ड ओली निवास बालकाेट पुग्नुभएको हो । ओलीले २०७७ पुस ४ गते संसद् विघटन गरेपछि ओली र प्रचण्डबीच सम्बन्ध चिसिएको थियो । तर यस पटक नेपाली कांग्रेसले पहिलो कार्यकाल प्रधानमन्त्री नदिएपछि रिसाएर बालकाेट पुग्नुभएका प्रचण्डले ओलीसँग हँसिलो मुद्रामा फोटो खिचाउनुभएको छ । तस्बि...

एमाले अध्यक्ष ओली र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न जियानचाओ नेतृत्वको प्रतिनिधिमण्डल बिहान ओली निवास बालकोट पुगेको थियो । भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ । लिउले हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नु भएको थियो । त्यसअघि उहाँले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नाराय...

संसद् अवरोध हटाइदिन ओलीसँग आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सम्बन्ध सुधार प्रयासलाई निरन्तरता दिएका छन् । प्रधानमन्त्री देउवाले मंगलबार तेस्रोपटक सरकारका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भक्तपुर बालकोटस्थित निवासमा भेट्न पठाएर ‘सरकारले सम्बन्ध सुधार गर्न चाहेको’ सन्देश दिएका छन् । देउवाका ‘दूत’का रूपमा बालकोट पुगेका मन्त्री कार्कीले ओलीसँगको डेढ घण्टा […] The post संसद् अवरोध हटाइदिन ओलीसँग आग्रह appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

देउवा–ओलीको ‘सम्बन्ध सुधार’ले चुनावी सरकार संयुक्त बन्न सक्छ ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना विश्वासपात्र मानिएका कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकहाँ दुईपटक पठाइसके । यसअघि पनि एमसीसी पारितका सन्दर्भमा छलफल गर्न मन्त्री कार्कीलाई बालकोट पठाएका देउवाले मंगलबार पनि पठाए । ओलीसँग सम्बन्ध सुधारको सन्देश लिएर कार्की बालकोट पुगेका थिए । राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेको...

बालकोट पुगेर कानून मन्त्री कार्कीले भेटे एमाले अध्यक्ष ओली

सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सम्बन्ध सुधारको पहल थालेको छ। कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष ओलीसँग भेटेर संसद अधिवेशन सञ्चालनदेखि बजेट र अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्मका विषयमा कुराकानी गरेका हुन्।

ओलीसँग सम्बन्ध सुधार्न खोज्दै देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीसँग सम्बन्ध सुधार गर्ने प्रयास थालेका छन् । राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले विभाजन गराएकामा आक्रोशित ओलीसँग कुरा गर्न प्रधानमन्त्री देउवाले आफ्ना विश्वासपात्र कानुनमन्त्री ज्ञानेन्द्र कार्कीलाई मंगलबार राति बालकोट पठाएका थिए । ओली र कार्कीबीच साढे दुई घण्टा कुराकानी भएको थियो ।

ओलीसँग सम्बन्ध सुधार्न खोज्दै देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीसँग सम्बन्ध सुधार गर्ने प्रयास थालेका छन् । राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले विभाजन गराएकामा आक्रोशित ओलीसँग कुरा गर्न प्रधानमन्त्री देउवाले आफ्ना विश्वासपात्र कानुनमन्त्री ज्ञानेन्द्र कार्कीलाई मंगलबार राति बालकोट पठाएका थिए । ओली र कार्कीबीच साढे दुई घण्टा कुराकानी भएको थियो ।

बालकोटमा ओली र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।  चौथाइवाले सोमबार ओलीलाई भेट्न बालकोटस्थित निवास पुगेका थिए । भेटका क्रममा  चौथाइवालेले भाजपाले नेपालका राजनीतिक दलहरूसँग सुमधुर सम्बन्ध बनाउन चाहेको बताएका थिए । उनले आफ्नो नेपाल भ्रमणको उद्देश्य नै राजनीतिक दलहरूसँग सम्बन्ध सुमधुर बनाउनु रहेको कुरा राखेका बालकोट स्रोतले जनाएको छ ।त्यसको जवाफमा एमाले अध्यक्ष अ‍ोल