काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना विश्वासपात्र मानिएका कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकहाँ दुईपटक पठाइसके ।
यसअघि पनि एमसीसी पारितका सन्दर्भमा छलफल गर्न मन्त्री कार्कीलाई बालकोट पठाएका देउवाले मंगलबार पनि पठाए ।
ओलीसँग सम्बन्ध सुधारको सन्देश लिएर कार्की बालकोट पुगेका थिए । राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेको...