बालकोटमा ओली र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।  चौथाइवाले सोमबार ओलीलाई भेट्न बालकोटस्थित निवास पुगेका थिए । भेटका क्रममा  चौथाइवालेले भाजपाले नेपालका राजनीतिक दलहरूसँग सुमधुर सम्बन्ध बनाउन चाहेको बताएका थिए । उनले आफ्नो नेपाल भ्रमणको उद्देश्य नै राजनीतिक दलहरूसँग सम्बन्ध सुमधुर बनाउनु रहेको कुरा राखेका बालकोट स्रोतले जनाएको छ ।त्यसको जवाफमा एमाले अध्यक्ष अ‍ोल

सम्बन्धित सामग्री

सीपीसी विदेश विभाग प्रमुख र एकीकृत समाजवादीका नेताहरुबीच भेटवार्ता

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । मंगलबार नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा नेताहरूको भेट भएको हो । छलफलमा पार्टीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायत रहेका छन् ।चार दिने नेपाल भ्रमणमा रहेका नेता लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेट गरिसकेका छन् ।

एमाले अध्यक्ष ओलीसँग सिपिसी विदेश विभाग प्रमुख लिउको डेढ घन्टा एकल भेट

काठमाडौँ-  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओबीच करिब डेढ घन्टा एक्लाएक्लै वार्ता भएको छ। ओलीकाे निवास भक्तपुरकाे बालकाेटमा उनीहरुबीच सामूहिक भेटघाट सकिएपछि एकल भेटवार्ता भएको हो। बालकोटमा नेता लिउलाई पार्टीका विदेश विभाग प्रमुख डा.राजन भट्टराईले स्वागत गरेका थिए। सामूहिक भेटमा एमालेको तर्फबाट नेताहरू प्रदीप ज्ञवाली, […]

अध्यक्ष ओली र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ ।

एमाले अध्यक्ष ओली र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न जियानचाओ नेतृत्वको प्रतिनिधिमण्डल बिहान ओली निवास बालकोट पुगेको थियो । भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ । लिउले हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नु भएको थियो । त्यसअघि उहाँले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नाराय...

एमाले अध्यक्ष ओली र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता (फोटोफिचर)

काठमाडौं, असार २८ । चारदिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । लिउले मंगलवार विहान ओली निवास बालकोट पुगेर भेट गरेका हुन् । भेटवार्तामा एमाले नेताहरू राजन भट्टराई , बिष्णु रिमाल, प्रदिप ज्ञवाली, उषा किरण भण्डारी , अन्जन शाक्य, […]

बालकोटमा ओली-लिउ भेटवार्ता

काठमाडौ : चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। ओली निवास बालकोटमा भएको भेटमा दुई देशको सम्बन्धका बारेमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डाक्टर राजन भट्टराईले जानकारी दिए। उनी ओली निवासमै दिवा भोजमा सरिक हुनेछन्। उनले आजै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग भेट्ने कार्यक्रम छ।  दिउँसो १ बजे होटल एभरेष्ट बानेश्वरमा दुई नेतासँग भेट्ने कार्यक्रम

चिनियाँ कम्युनिष्ट नेता र अध्यक्ष ओलीबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । लिउ नेतृत्वको प्रतिनिधि मण्डल र अध्यक्ष ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भएको हो । लिउ र ओलीबीचको भेटवार्तामा एमाले विदेश विभाग प्रमुख राजन भट्टराई र नेता विष्णु रिमाल पनि सहभागी रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी गराएका छन् ।आइतबार नेपाल आएको लिउ नेतृत्वको टोलीले प्रधानमन्त्री, परराष्ट्रमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख आज काठमाडौं आउँदै

२६ असार, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आज नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आउँदै छन् । चार दिने भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा लगायतसँग भेटवार्ता गर्ने छन् । भेटमा […]

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख आज नेपाल आउँदै

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली आज आइतबार नेपाल भ्रमणमा आउँदैछ ।गत जुनमा सिपिसीको विदेश विभाग प्रमुख बनेका लिउ नेतृत्वको टोली चार दिने नेपालमा रहनेछ । उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आउन लागेका हुन् ।भ्रमणमा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेतासँग भेटवार्ता गर्नेछन् । नेपालले अम