भारतबाट घटेर आयो पेट्रोलियम पदार्थ मूल्य

काठमाडौं । भारतले घटाएर पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । भारतीय आयल कर्पोरेसनले मूल्य घटाएर बिहीबार नयाँ सूची पठाएको हो । जसमा पेट्रोलको मूल्य १.९७ रुपैयाँ घटेको छ भने डिजेलको ६.४१ रुपैयाँ र हवाई इन्धनको ३.८८ रुपैयाँले घटेर आएको हो । यसअघि भारतले मूल्यवृद्धि गरेर नयाँ मूल्य सूची पठाएपछि नेपाल आयल निगमले गत […]

सम्बन्धित सामग्री

भारतबाट पेट्रोलियमको मूल्य घटेर आयो

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी)ले बिहीबारदेखि लागू हुने गरी तेलको नयाँ बिक्रीदर पठाएको छ । नयाँ मूल्य सूचीमा प्रतिलिटर पेट्रोल ८६ पैसा र...

भाउ घटेपछि बागलुङमा पेट्रोलियम पदार्थ अभाव

बागलुङ : नेपाल आयल निगमले तेलको मूल्य घटाएपछि बागलुङमा पेट्रोलियम पदार्थ अभाव भएको छ। आयल निगमले जेठ १९ गते देखि लागु हुनेगरी १० रुपैयाँ घटाउँदै पेट्रोलको प्रतिलिटर १७० र मट्टितेलको मूल्य १५३ कायम गरेपछि  जिल्लाका पेट्रोल पम्पमा डिजेल तथा पेट्रोल अभाव भएको हो। सदरमुकाममा रहेका दुई पेट्रोल पम्प आइतबार दिउँसोदेखि बन्द छन्। इन्धन नभएर पम्प बन्द गरेको सञ्चालक बताउँछन्। आइतबार समेत सार्वजनिक विदा हुन थालेपछि तेलको आपूर्ति आधा मात्रै भएको न्यू ध्रुव पेट्रोल पम्पका सञ्चालक

कर घटाइएपछि १० रुपैयाँले घट्यो पेट्रोलियम पदार्थ

काठमाडौं, जेठ २०। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ । अर्थ मन्त्रालयले गत मंगलबार पेट्रोलियम पदार्थको सीमावती मूल्य अन्तरसमेतको आधारमा करका दररेट समायोजन गर्न र संघीय बजेटमार्फत् पूर्वाधार करबराबरको रकम प्रतिलिटर १० रुपैयाँ समायोजन गर्न भनेपछि निगमले मूल्य घटाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अर्थ मन्त्रालयलाई […]

कर घटाइएपछि १० रुपैयाँले घट्यो पेट्रोलियम पदार्थ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ । अर्थ मन्त्रालयले गत मंगलबार पेट्रोलियम पदार्थको सीमावती मूल्य अन्तरसमेतको आधारमा करका दररेट समायोजन गर्न र संघीय बजेटमार्फत् पूर्वाधार करबराबरको रकम प्रतिलिटर १० रुपैयाँ समायोजन गर्न भनेपछि निगमले मूल्य घटाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अर्थ मन्त्रालयलाई पत्र […] The post कर घटाइएपछि १० रुपैयाँले घट्यो पेट्रोलियम पदार्थ appeared first on राजधानी राष्ट्रिय दैनिक.

दाङमा मूल्य वृद्धिको विरोधमा अनशन

१५ जेठ, दाङ । मूल्य वृद्धिको विरोधमा दाङमा तीन दिनदेखि दुई युवा अनशन बसेका छन् । पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा गरिएको मूल्य वृद्धिको विरोधमा लमही बसपार्क नजिकै दुई जना युवा अनशन बसेका हुन् । अनशन बस्ने लमही नगरपालिका-५ का डिल्लीराज खनाल र वडानम्बर ४ का बाबु रोका मगर हुन् । डिल्लीराज खनालले सरकारले […]

पेट्रोलियम पदार्थ खरिद गर्न हायल कायल बन्यो आयल निगम

नेपालमा पेट्रोलियम पदार्थको बिक्री वितरणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने नेपाल आयल निगम ऋणको बोझले नराम्ररी थिचिएको छ । भारतबाट तेल किनेर नेपालमा मूल्य निर्धारण र बिक्री/वितरणमा प्रत्यक्ष भूमिका खेल्ने निगम पेट्रोलियम पदार्थ खरिद गरेको रकम नै भुक्तानी गर्न नसक्ने स्थितिमा पुगेको हो ।भारतबाट निरन्तर बढेर १५/१५ दिनमा आउने नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थ खरिद नै गर्न नसक्ने स्थितिमा निगम पुगिसकेको छ । भारतले हरेक महिनाको १ र १५ तारिखमा नेपाललाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँछ । सो

पेट्रोलियम पदार्थ खरिदको भुक्तानी दिन सरकारसँग निगमको पुनः माग

काठमाडौँ । नेपाल आयाल निगमले भारतीय आयाल कर्पोरेसन (आईओसी)लाई पेट्रोलियम पदार्थ खरिदको भुक्तानी दिन सरकारसँग पुनः रकम माग गरेको छ । पेट्रोलियम खरिदको भुक्तानी गर्न रकम नपुगेपछि मूल्य स्थिरीकरण कोषबाट रकम जुटाइ दिन मन्त्रालयलाई पत्राचार गरिएको निगमले जनाएको छ । निगमले एक महिनाको अवधिमा दोस्रो पटक थप रकम मागेको हो । अपुग ४ अर्ब रुपैयाँ […]

भारतमाभन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो

काठमाडौँ, ४ माघ। नेपालमा पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेको भनेर गुनासो आइरहँदा भारतको तुलनामा नेपालमा इन्धनको मूल्य सस्तो रहेको छ । भारतीय सीमा बजार रक्सौलको तुलनामा नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिर ३८ रुपैयाँ ३ पैसा, डिजेल ३१ रुपैयाँ १२ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर ५० रुपैयाँ ६५ पैसा तथा हवाई इन्धन (आन्तरिकतर्फ) भारतको कोलकताभन्दा नेपालतर्फ […]

निगमले बढायो पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ

बढ्यो पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य

२८ माघ, काठमाडौं । सरकारले खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टतिेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । अब काठमाडौंमा पेट्रोलको मूल्य ११२ र डिजेल/मटितेलको ९५ रुपैयाँ पुगेको छ । एलपी ग्यासको […]