पाँच दलीय गठबन्धनको अपरिपक्वताले देश संकटतर्फ : नेता पाण्डे

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पाँच दलीय गठबन्धनको अपरिपक्वताका कारण मुलुक संकटतर्फ उन्मुख भइरहेको बताएका छन् । सोमबार जनकपुरमा प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पूर्वअर्थमन्त्री समेत रहेका उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन् । गठबन्धन दलका नेतृत्वकर्ता शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अपरिपक्व सोचको कारण मुलुक गम्भिर संकटतर्फ अघि बढेको उनको आरोप छ ।मुलुकलाई कुनै राष्ट्रको विरुद्ध गोटीको रुपमा प्रयोग हुन नदिन र देउवा तथा प्रचण्डको अपरि

सम्बन्धित सामग्री

आठ दलीय गठबन्धन जनताको हित विपरित छ: राजेन्द्र लिङदेन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिक दलहरूले देश र जनताको हित विपरित गठबन्धन निर्माण गरेको आरोप लगाएका छन्। दलहरूरुले संविधानको रक्षाभन्दा देश र जनताको हित हुने गरी गठबन्धन बनाउनुपर्ने तर्क गरेका छन्। शनिबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै लिङदेनले यस्तो बताएका हुन्। संविधान गीता,बाईबल, कुरान जस्तो अपरिर्वनीय नभई आवश्यकता अनुसार फेर्न र […]

तीन दलीय गठबन्धनले मुलुक चलाउँदैन : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले नेकपा एमाले, राप्रपा र जसपाबीचको तीन दलीय गठबन्धन पश्चगामी भएको आरोप लगाउँदै उक्त गठबन्धनले देश चलाउन नसक्ने दाबी गरेका छन् । जनताको सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विपक्षमा उभिएका शक्तिहरू बीचको गठबन्धनले मुलुकलाई पश्चगमनतर्फ लैजाने उनको दाबी छ।पाँच दलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार रहेका खाँणले बिहीबार भैरहवामा आयोजित तरुण प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले नेपालको राष्ट्रियताको संरक्षण गर्

सत्तास्वार्थका लागि गठबन्धन देश बेच्न पनि तयार देखियो : ओली

नेकपा एमाले अध्यक्ष केपी ओलीले सत्ता स्वार्थका लागि सत्तारुढ पाँच दलीय गठबन्धन देश बेच्न पनि तयार भएको आरोप लगाएका छन्।  सत्तारुढ गठबन्धनले देशको स्वाधिनता, सार्वभौमिकता र स्वाभिमान अंश-अंशमा बेच्ने ठोकुवा गर्दै...

कांग्रेसका सहमहामन्त्री राठोर भन्छन्– देश बचाउन पाँच दलीय गठबन्धन गरियो

बुटवल । नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठोरले देश बचाउनका लागि पाँच दलीय गठबन्धन गरिएको बताएका छन् । सोमबार महिला संघको प्रशिक्षण कार्यक्रमलाई बुटवलमा सम्बोधन गर्दै सहमहामन्त्री राठोरले मंसिर ४ को आम निर्वाचनमा गठबन्धन हुने दोहोर्‍याउँदै देश बचाउनका लागि गठबन्धन गरिएको बताएका हुन् । उनले कम्युनिस्टहरूलाई विकास र लोकतन्त्रप्रति प्रतिबद्ध बनाउनको लागि गठबन्धन...

ओलीको आरोपः गठबन्धन सरकार देश र जनताका लागि घातक

जनकपुरधाम – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन देशका लागि कुनै पनि हिसाबले हितकर नरहेको बताएका छन्। नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनमा बोल्दै अध्यक्ष ओलीले राजनीतिक, धार्मिक र सामाजिक, साँस्कृतिक हिसाबले पनि वर्तमान गठबन्धन सरकार देश र जनताका लागि घातक रहेको आरोप लगाए। सोमबार जनकपुरधाममा बोल्दै अध्यक्ष ओलीले गठबन्धनले समग्र […]

देशलाई दुर्घटनाबाट बचाउन गठबन्धन आवश्यक : प्रचण्ड

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुर्घटनाबाट बचाउन प्रदेश र संघीय चुनावमा दलीय गठबन्धन आवश्यक परेको बताउनुभएको छ । आज बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले स्थानीय तहको चुनावमा गठबन्धन र तालमेल भने जस्तो नभएको गुनासो गर्नुभयो । दलीय गठबन्धन नभएको भए देश दुर्घटनामा जाने निश्चित रहेको बताउँदै उहाँले स्थानीय तह चुनाव […]

ओली ९ दलीय गठबन्धनमा छन्, हाम्रो गठबन्धन टुटे देश दुर्घटनामा जान्छ : प्रचण्ड

काठमाडौं  : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दलीय गठबन्धन टुटेमा देश दुर्घटनामा जाने बताएका छन्। सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफलको क्रममा बोल्दै चितवनमा आफूले जनतालाई धम्काएको नभएर सर्तक बनाएको प्रष्टाएका हुन्।  प्रचण्डले भने, ‘ओलीले पार्टीभित्रको लडाई संविधानलाई दिएपछि गठबन्धन बनाएका हौँ।  गठबन्धन हुँदैनथ्यो भने देश दुर्घटनामा हुन्थ्यो। अहिले पनि गठबन्धन टुट्यो भने कमजोर भयो देश दुर्घटनामा जान्ने अवस्था छ।’संविधान र लोकतन्त्र

हाम्रो गठबन्धन वर्षौँसम्म रहनेछ : प्रचण्ड

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनाबाट जोगाउनका लागि अहिले पाँच दलीय गठबन्धन गरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) ले डोटीको जोरायल गाउँपालिकामा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पाँच दलीय गठबन्धन नगरेको भए देश ठूलो सङ्कटमा पर्ने निश्चित रहेको बताएका हुन् । उनले […]

५ दलीय गठबन्धन सरकारले देशलाई बन्धक बनाएको सुवास नेम्वाङको आरोप

नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले परमादेशबाट आएको  पाँच दलीय गठबन्धनको सरकारले देशलाई बन्धक बनाएको आरोप लगाएका छन । उनले जनताबाट आएको सरकारले मात्रै जनताका समस्या बुझ्ने  भन्दै अदालतको परामेदशबाट आएको सरकारले जनताको समस्या बुझ्ने भन्दापनि देशलाई बन्धक बनाउने काम मात्र भएको बताए ।उदयपुर जिल्ला कमिटिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न जाने क्रममा आज बिहान विराटनगर विमानस्थलमा स्थानीय संचारकर्मीसँगको कुराकानीमा नेम्वाङले भने, ‘देश अहिले परमादेशबाट