देशलाई दुर्घटनाबाट बचाउन गठबन्धन आवश्यक : प्रचण्ड

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुर्घटनाबाट बचाउन प्रदेश र संघीय चुनावमा दलीय गठबन्धन आवश्यक परेको बताउनुभएको छ । आज बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले स्थानीय तहको चुनावमा गठबन्धन र तालमेल भने जस्तो नभएको गुनासो गर्नुभयो । दलीय गठबन्धन नभएको भए देश दुर्घटनामा जाने निश्चित रहेको बताउँदै उहाँले स्थानीय तह चुनाव […]

सम्बन्धित सामग्री

बालुवाटार बैठकः निर्वाचनले सत्तारुढ गठबन्धनको सान्दर्भिकता पुष्टि गरेको निष्कर्ष

सत्ता गठबन्धनले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले गठबन्धन आवश्यक भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्वारा संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धन आवश्यक रहेको निष्कर्ष निकालेका हुन् ।

देशलाई दुर्घटनाबाट जोगाउन गठबन्धन : प्रचण्ड

काठमाडौं । सत्तसाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई दुर्घटनाबाट जोगाउन गठबन्धन आवश्यक परेको बताएका छन् । शनिबार बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले गएको स्थानीय तह निर्वाचनमा आपसी गठबन्धन र तालमेल भनेजस्तो नभए पनि गठबन्धन दल र सरकार मिलेर चुनाव गराउनु नै ठूलो...

देशलाई दुर्घटनाबाट बचाउन गठबन्धन:  प्रचण्ड

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशलाई दुर्घटनाबाट बचाउन गठबन्धन आवश्यक परेको बताएका छन् ।  शनिबार बुटवलमा सञ्चचारकर्मीसंग कुरा गर्दै यस्तो बताएका हुन् । उनले स्थानीय तहको चुनावमा आपसी गठबन्धन र तालमेल भनेजस्तो नभएपनि गठबन्धन दल र सरकार मिलेर चुनाव गराउनु नै ठूलो कुरा भएको...

‘संघ र प्रदेश निर्वाचनमा पनि सत्तारूढ गठबन्धन आवश्यक’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारूढ गठबन्धनको आवश्यक्ता रहेको बताएका छन् । अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहितका गठबन्धनमा आवद्ध दलका नेताहरुले संघ र प्रदशको चुनावमा पनि गठबन्धन गरेरै जान आफूलाई आग्रह गरेको उल्लेख गर्दै त्यसलाई कायमै...

गठबन्धन प्रदेशसभा र संघीय निर्वाचनसम्म रहन्छ : प्रचण्ड

पोखरा- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन प्रदेशसभा र संघिय निर्वाचनसम्म रहने दाबी गरेका छन् । पोखरामा आइतबार आयोजित गठबन्धनको चुनावी सभामा बोल्दै उनले देशलाई राजनैतिक स्थायीत्व र आर्थिक विकास गर्नका लागि गठबन्धन आवश्यक रहेको बताए । देश र जनताको भविष्य सम्झेर देशभर गठबन्धन गरेको प्रचण्डले बताए । &l...

गठबन्धन प्रदेशसभा र संघीय निर्वाचनसम्म रहन्छ : प्रचण्ड

पोखरा- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन प्रदेशसभा र संघिय निर्वाचनसम्म रहने दाबी गरेका छन् । पोखरामा आइतबार आयोजित गठबन्धनको चुनावी सभामा बोल्दै उनले देशलाई राजनैतिक स्थायीत्व र आर्थिक विकास गर्नका लागि गठबन्धन आवश्यक रहेको बताए । देश र जनताको भविष्य सम्झेर देशभर गठबन्धन गरेको प्रचण्डले बताए । &l...

प्रचण्ड जस्तो सजिलो मान्छे कोही छैन, तपाईंहरूले चिन्नुभएकै छैन : देउवा

काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डजस्तो सजिलो मान्छे कोही नभएको भन्दै उनको प्रसंशा गरेका छन्। भरतपुरमा गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धन आवश्यक छ। अहिलेको परिस्थितिमा कुनै पार्टीले बहुमत ल्याउन सक्दैन। प्रचण्ड जस्तो सजिलो मान्छे कोही छैन। तपाईंहरूले चिन्नुभएको छैन। उहाँले अघिल्लोपल्ट किन प्रधानमन्त्रीबाट फिर्ता लिनुभयो। सबैलाई थाहा छ नि। रेनुजीको कत्रो विरोध भयो।

ओलीलाई साइजमा राख्न गठबन्धन गर्नुपर्छ : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमाले र केपी शर्मा ओलीलाई साइजमा राख्न पनि गठबन्धन आवश्यक भएको बताएका छन् । उनले अहिलेको लडाइँ नै एमालेसँग भएको बताएँदै भने, “अहिले ओलीलाई बलियो बनाउन हुँदैन । प्रचण्ड र माधव नेपाललाई हामीले मत दिएर पनि राख्नुपर्छ । ओलीलाई साइजमा राख्नुपर्छ । नभए लोकतन्त्र...

देउवा निवासमा रणनीति बुन्दै प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव

काठमाडौं, १६ जेठ । विपक्षी गठबन्धनका शीर्ष नेताहरु अब कसरी अघि बढ्ने भन्नेबारे रणनीति बनाउन छलफलमा जुटेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी गठबन्धनका शीर्ष नेताहरु छलफलमा छन् । प्रतिनिधिसभा पूनःस्थापनाको लागि राजनीतिक र कानूनी लडाई लड्ने निर्णय गरेको विपक्षी गठबन्धन आवश्यक परे सडकमा नै जानुपर्ने अवस्था आउन सक्छ भन्दै अहिले छलफलमा […]