राष्ट्रियसभा चुनाव : कोशीमा ०७८ कै परिणाम दोहोर्याउने एमाले रणनीति, निशानामा सिटौला

काठमाडौँ : सत्ता गठबन्धनभित्रै छिरेर राष्ट्रियसभामा केही सिट सुरक्षित गर्ने प्रयास असफल भएपछि नेकपा एमालेले अर्को रणनीति अघि सारेको छ। यही ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनमा कमसेकम शून्यमा सीमित नहुन एमालेले कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग तालमेल गरेको छ।दुवै दलबीचको सहमतिअनुसार अब कोशीमा एमालेले अन्यतर्फ राप्रपाले उम्मेदवार बनाएको उद्धव पौडेललाई मत हाल्ने छ भने महिलातर्फको राप्रपाको मत एमालेकी रुक्मिनी कोइरालालाई जानेछ।सत्ता गठबन्धनबाट कोशीमा अन्यतर्फ कांग्र

सम्बन्धित सामग्री

राष्ट्रियसभा चुनाव : गठबन्धनमा काँग्रेसलाई कम भोट, एमालेमा पनि अन्तरघात

सातै प्रदेशका १९ सीटमा बुधबार राष्ट्रियसभाको चुनाव सम्पन्न भयो । १९ मध्ये १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी भए । एक सिटमा भने नेकपा एमालेका उम्मेदवार अप्रत्याशित रूपमा विजयी बने । प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले मतदान गरेको यो चुनावमा कतै मत बदर भयो भने कतै गठबन्धन र एमाले दुवैतिर क्रस भोटिङ भयो ।क्रस भोटिङ एवं अन्तरघात हुँदा प्रदेश एकबाट जसपाका उम्मेदवार हेमराज राई पराजित भए भने एमालेका सोनाम ग्याल्जेन शेर्पाले अनपेक्षित जित हात पारे । गठबन्धनमा अन्तरघात भएका कारण काँग्रेसका गोपाल बस

राष्ट्रियसभा चुनाव : मधेश प्रदेशमा एमाले–लोसपा गठबन्धन

काठमाडौं : मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले गठबन्धन गरेको छ।नेकपा एमाले र लोसपाले बिहीबार संयुक्त पत्रकार सम्मेलन गरी राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन गरेको जानकारी दिएका हुन्।दुवै दलबीच महिला समूहको उम्मेदवार लोसपालाई दिने र अन्य समूहको उम्मेदवार एमालेलाई दिने सहमति भएको छ।नेकपा एमालेका सचिव रघुवीर महासेठले आफ्नो पार्टी सरकारमा हुँदा मधेशको विकासको लागि काम गरेको दाबी गरे।उनले लोसपासँग मिलेर काम गर्न पाउँदा खुशी लागे

राष्ट्रियसभा चुनाव : गण्डकीमा एमाले उम्मेदवारले मनोनयन दर्ता गरे

पोखरा । राष्ट्रियसभा निर्वाचनका लागि गण्डकीमा एमाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । पहिलो चरणमा समय मागेर उनीहरूले उम्मेदवारी दिएका हुन् । एमालेले खुलामा कास्कीका पुण्य पौडेल, महिलामा लीला बस्नेत र दलित कोटामा अर्जुनकुमार सुनामलाई उम्मेदवार बनाएको छ । सुरुमा गोविन्दबहादुर नेपालीलाई उम्मेदवार बनाउने भनिए पनि अन्तिम समयमा सुनामलाई अघि सारिएको थियो ।

राष्ट्रियसभा चुनाव एमाले एक्लै जित्छ : पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सभाको चुनावमा एमाले एक्लै अन्य दलसँग भिड्ने बताएका छन् । विराटनगरमा प्रेस चौतारी मोरङले गरेको पत्रकार सम्मेलनमा गुरुङले प्रदेश १ र बागमती प्रदेशमा एमाले एक्लैले राष्ट्रिय सभाको निर्वाचन जित्ने समेत दाबी गरे । गुरुङले प्रदेश २ बाहेक सबै प्रदेशमा एमाले बलियो भए पनि पछिल्लो समय केही प्रदेश सांसद यताउता हुँदा केही प्रदेशमा अप्ठ्यारोजस्तो देखिएको बताए । बागमती र १ नम्बर प्रदेशमा सहजै राष्ट्रिय सभाको चुनाव जित्ने बताए ।  एमालेले १ नम्बर प्रदेशमा देवराज घिमिरे, सु...

राष्ट्रियसभा चुनाव : वाम गठबन्धनलाई ३६ सिट, कांग्रेसलाई १३ सिट

राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ३६ सिट जितेको छ । ५६ सिटमध्ये एमाले २५ सिट र माओवादी केन्द्रले ११ सिट जितेको हो । त्यस्तै,

प्रदेश नम्बर १ को दलित सदस्यमा एमाले विजयी

मोरङ, माघ २४ – राष्ट्रियसभा चुनाव अन्तर्गत दलित सदस्यमा नेकपा एमालेका खेम नेपाली विजयी हुनु भएको छ । ६ हजार २ सय ७० मत प्राप्त गर्दै राष्ट्रियस...

राष्ट्रियसभा चुनाव : आयोगले दलहरुसँग छलफल गर्यो

काठमाडौं माघ २ –निर्वाचन आयोगले राष्ट्रियसभाको चुनावको प्राविधिक विषयमा राजनीतिक दलसँग छलफल गरेको छ । आयोगले एमाले, कांग्रेस, माओवादी केन्द्र, ...

किन पछि हट्यो एमाले ?

एमालेले बहुमतीय बाटोबाट राष्ट्रियसभा चुनाव हुनुपर्ने भनी लिएको अडानबीच सरकारले भने एकल संक्रमणीय विधिबाट चुनाव गर्न अध्यादेश अघि बढाएको थियो। दुई दलबीच यो विवादले...

गाँठो फुकाउन दाहालको अग्रसरता, किन पछि हट्यो एमाले ?

एमालेले बहुमतीय बाटोबाट राष्ट्रियसभा चुनाव हुनुपर्ने भनी लिएको अडानबीच सरकारले भने एकल संक्रमणीय विधिबाट चुनाव गर्न अध्यादेश अघि बढाएको थियो। दुई दलबीच यो विवादले ‘इगो’ को रूप लिँदै गएपछि अघि सरे, माओवादी अध्यक्ष दाहाल। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। बुधबार एमाले अध्यक्ष केपी ओली र दाहालबीचको ‘वान् टु वान्’ वार्ता भएपछि बिहीबार बिहान…