काठमाडौँ – सभामुख देवराज घिमिरेको ताकेतापछि दलहरुले संसदीय समिति गठनका लागि नाम बुझाउन थालेका छन्। प्रतिनिधिसभाको पहिलो अधिवेशन अन्त्य गर्नुअघि समिति गठन गर्ने जनाउँदै दलहरुलाई नाम बुझाउन ताकेता गरेपछि दलहरुले नाम बुझाउन थालेका हुन्। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सोमबारसम्म रास्वपा, जसपा, एकीकृत समाजवादी र माओवादले विषयगत समितिमा रहने आफ्ना सांसदको नाम सचिवालयमा बुझाएका […]