शेखर कोइराला भर्सेस लालबाबु पण्डित : मतान्तर १७

मोरङ- मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अग्रता लिएका छन् । उक्त  क्षेत्रमा हालसम्म २०० मत गणना भएको छ । कोइरालाले ७६ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका लालबाबु पण्डितले ५९ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका यादवराज प्रधानले २७ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका &nbs...

सम्बन्धित सामग्री

शेखर लालबाबु भन्दा २१ सय बढी मतले अगाडि

नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डित भन्दा २१ सय बढी मतले अगाडि रहेका छन् ।

शेखर लालबाबु भन्दा २१ सय बढी मतले अगाडि

नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डित भन्दा २१ सय बढी मतले अगाडि रहेका छन् ।

शेखर कोइराला र लालबाबु पण्डितको क्षेत्रमा मतगणना शुरु

प्रतिनिधिसभा सदस्यतर्फ मोरङ क्षेत्र नम्बर ६ को मतगणना विराटनगरको आदर्श माध्यमिक विद्यालयमा सुरु भएको छ। सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका डा. शेखर कोइराला र नेकपा एमालेका लालबाबु पण्डित मुख्य प्रतिस्पर्धी रहेको यो क्षेत्रको मतगणना चासोका साथ हेरिने देखिन्छ।

मोरङ-६ मा निर्वाचनको अलग्गै चर्चा

विराटनगर– आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मोरङको निर्वाचन क्षेत्र नं ६ धेरैको चासो र चर्चाको विषय बनेको छ । यो क्षेत्रमा नेपाली कांग्रेसका नेता डा शेखर कोइराला लोकतान्त्रिक-वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको साझा उम्मेदवार हुनुहुन्छ भने उनका प्रमुख प्रतिस्पर्धीका रुपमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य लालबाबु पण्डित छन्। पूर्वमन्त्री पण्डितसँगै यसअघि विसं २०७४ को निर्वाचनमा कोइराला […]

उम्मेदवार पुरानै, परिवेश फरक

प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ–६ मा कांग्रेसका शेखर कोइराला र एमालेका लालबाबु पण्डित प्रतिस्पर्धामा छन्। यस क्षेत्रमा मुख्य प्रतिस्पर्धी उम्मेदवार पुरानै भए पनि परिवेश भने बदलिएको छ। अघिल्लो चुनावमा एमाले–माओवादी गठबन्धन थियो, एमाले एकढिक्का थियो। तर ...

मोरङ ६ मा लालबाबु पण्डित अगाडि

विराटनगर । मोरङ ६ मा कांग्रेस उम्मेदवार डा. शेखर कोइराला पछाडि नै छन् । उनले ११०१६ मत ल्याउँदा एमालेका लालबाबू पण्डितले १३०७९ मत ल्याइसकेका...

मोरङमा मतगणना सुरु

२२ मंसिर, मोरङ । मोरङमा ११ बजेबाट मतगणना सुरु भएको छ । त्यहाँको क्षेत्र नम्बर ६ बाट मतगणना प्रारम्भ भएको हो । बिराटनगरको विरेन्द्रसभा गृहमा मतगणना भइरहेको छ । क्षेत्र नं. ६ मा दुई जना हेभिवेट नेता प्रतिष्पर्धामा छन् । कांग्रेस नेता शेखर कोइराला र एमाले नेता लालबाबु पण्डित यो क्षेत्रबाट उम्मेदवार …