विराटनगर : एकातिर नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला र अर्कातिर एमालेका चर्चित पूर्व मन्त्री लालबाबु पण्डित; दुई हेभीवेट आकांक्षीको तीव्र प्रतिस्पर्धा तातोले मोरङको क्षेत्र नम्बर ६ रन्कन थालेको छ।
यस्ता हुन् कोइराला
डा. कोइरालाले यसअघि यही भूगोल क्षेत्र नं.७ हुँदा २०६४ को उपनिर्वाचन र २०७० को दोस्रो संविधान