शेखर कोइराला र लालबाबु पण्डितको क्षेत्रमा मतगणना शुरु

प्रतिनिधिसभा सदस्यतर्फ मोरङ क्षेत्र नम्बर ६ को मतगणना विराटनगरको आदर्श माध्यमिक विद्यालयमा सुरु भएको छ। सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका डा. शेखर कोइराला र नेकपा एमालेका लालबाबु पण्डित मुख्य प्रतिस्पर्धी रहेको यो क्षेत्रको मतगणना चासोका साथ हेरिने देखिन्छ।

सम्बन्धित सामग्री

मोरङमा मतगणना सुरु

२२ मंसिर, मोरङ । मोरङमा ११ बजेबाट मतगणना सुरु भएको छ । त्यहाँको क्षेत्र नम्बर ६ बाट मतगणना प्रारम्भ भएको हो । बिराटनगरको विरेन्द्रसभा गृहमा मतगणना भइरहेको छ । क्षेत्र नं. ६ मा दुई जना हेभिवेट नेता प्रतिष्पर्धामा छन् । कांग्रेस नेता शेखर कोइराला र एमाले नेता लालबाबु पण्डित यो क्षेत्रबाट उम्मेदवार …