शेखर लालबाबु भन्दा २१ सय बढी मतले अगाडि

नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डित भन्दा २१ सय बढी मतले अगाडि रहेका छन् ।