विद्युत् कटौतीविरुद्ध लालबन्दीका युवा प्रदर्शनमा उत्रिए

सर्लाही : दिनमा २० औं पटक विद्युत् कटौती हुन थालेपछि लालबन्दीका युवा आन्दोलित भएका छन्।पटक पटक हुने विद्युत कटौती र कम भोल्टेज आउने समस्याले हैरान भएका लालबन्दीका स्थानीयले आज प्रदर्शन गरेका छन्। प्रदर्शनमा उत्रिएका युवाहरूले विद्युत् प्राधिकरणको लापरबाहीविरुद्ध पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी सडक खण्डमा केहीबेर चक्काजाम गरेर नाराबाजीसमेत गरेका थिए।छिनछिनमै विद्युत् कटौती हुने र कम भोल्टेजका कारण विद्युतीय सामग्री बिग्रिएर हैरान भएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको लालबन्दी–६ का वडा

सम्बन्धित सामग्री

काठमाडौंको जहरसिंह पौवामा घर-घर पुगेर महिलामाथि प्रहरीको ज्यादती (भिडियोसहित)

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर–३ जहरसिंह पौवा, बोझिनीमा  आन्दोलनरत स्थानीयमाथि प्रहरीले ज्यादती गरेको छ ।  निर्माण गर्न लागिएको अपर तामाकोसी जलविद्युत आयोजनाको विद्युत् प्रसारण लाइनको सबस्टेसन सो स्थानबाट अन्यत्र सार्न माग गर्दै

अघोषित लोडसेडिङविरुद्ध मलङवामा युवाहरुको प्रदर्शन

अघोषित लोडसेडिङ बन्द गर, विद्युत् कर्मचारीको लापरवाही नियन्त्रण गरजस्ता नारा लगाउँदै युवाहरुले मलङवामा प्रदर्शन गरेका हुन्। विद्युतको समस्या तत्काल समाधान नभए अर्को चरणको आन्दोलन गरिने प्रदर्शनमा रहेका विद्यार्थी नेता समिमबाबु पठानले बताएका छन्।...

कुलमान घिसिङको पक्षमा लालबन्दी र हरिवनमा प्रदर्शन

सर्लाही : कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्तिको माग राख्दै सर्लाहीको लालबन्दी र हरिवनमा विशाल प्रदर्शन गरिएको छ। शनिबार दिउँसो हरिवनमा सयौँको संख्यामा मानिसहरु सडकमा उत्रिएका थिए। वर्तमान सरकारले आम नेपाली जनताको चहानामाथि कुठाराघात गरेको प्रदर्शनमा उत्रिएकाले आरोप लगाएका थि...

मिती छौं र पो उज्यालो छ!

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न माग गर्दै मइतीघरमा शान्तिपुर्ण प्रदर्शन भएको छ।उज्यालो नेपालका महानायक कुलमान घिसिङलाई पुनर्नियुक्ति गर, जनता भन्छन् फेरि कुलमान, तिमी छौं र पो उज्यालो छलगायत लेखेका प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रका हुन्। प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले बल समेत प्रयोग गरेको छ।

कोरोना बिर्सेर कुलमानको पक्षमा सडकमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं : चार वर्षे कार्यकाल सकाएर कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणबाट बिदा भएका छन्। तर, सर्वसाधारणले उनको पुनर्बहालीको माग गर्दै सामाजिक सञ्जालदेखि सडकमा प्रदर्शन सुरु गरेका छन्। कार्यकाल सकाएर बिदा भएको भोलिपल्ट उनको समर्थनमा राजधानीको विभिन्‍न ठाउँमा प्रदर्शन भएको छ। माइतीघरमा भएको प्रदर्शनमा प्रहरीले...

सप्तरीमा झण्डा प्रदर्शनमा होडबाजी

आ–आफ्नो पार्टीको झण्डा प्रदर्शन गर्न जिल्लामा होडबाजी नै चलेको छ । दलहरुले एउटै घर, पसल, विद्यालय, धार्मिकस्थल र विद्युत् तथा टेलिफोनका पोलमा दर्जनौँ झण्डा राखिदिएका छन् । एउटा दलले राखेको ठाउँमा अर्को दलले पनि झण्डा राखिदिने गरेका छन् । यतिमात्र होइन एउटै गाडीमा समेत फरक–फरक दलको झण्डा फहराइरहेको दृश्यसमेत देखिन थालेको छ । चुनावी सभा…