पर्वत : चिसो बढ्दै गए पनि मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनको चाप बढ्दै गएको छ। धार्मिक तथा सांस्कृतिक सम्पदा मात्र नभई यहाँको भूगोल र स्थानीय थकाली समुदायको संस्कृति अवलोकनका लागि मुस्ताङ धेरैको रोजाइमा पर्ने गरेको छ।
सोह्रश्राद्धमा धार्मिक पर्यटकहरुले भरीभराउ हुने मुस्ताङमा अहिले पनि दैनिक तीन हजारभन्दा बढी पर्यट...