१५ दिन भित्र गोला प्रथाबाट पेशी तोक्ने व्यवस्था गर्न बारको अल्टिमेटम !

काठमाडौँ– नेपाल बार एसोसिएशनले १५ दिन भित्र गोला प्रथाबाट पेशी तोक्ने व्यवस्था गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई अल्टिमेटम दिएको छ । १५ दिन भित्र गोला प्रथाबाट पेशी तोक्ने प्रतिवद्धता नआए न्यायिक नेतृत्वप्रति बारको विश्वास नरहने बारले जनाएको छ । शुक्रबार बसेको बार एसोसिएशनको बैठकपछि जारी गरिएको विज्ञप्तिमा प्रधानन्यायाधीशले न्यालयका विकृति विसंगति हटाउने प्रतिवद्धता पटक पटक […]

सम्बन्धित सामग्री

सडकमा पार्किङ तथा गिट्टी नराख्न अल्टिमेटम

सदरमुकाम सिमकोट बजारको सडकमा जथाभावी सवारी पार्किङ नगर्न र सडकमा निर्माण सामग्री नराख्न १५ दिन अल्टिमेटम दिइएको छ ।

ठूला साइनबोर्ड हटाउन काठमाडौं महानगरको १५ दिने अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले ठूलाखाले साइनवोर्ड हटाउनका लागि पुनः सूचना निकालेको छ । यसअघि ३५ दिने सूचना जारी गरेको महानगरले आज मंगलबार अर्को सूचना निकाल्दै १५ दिन साइनबोर्ड हटाउन भनेको हो । ३० वर्गफिट भन्दा ठूला साइनबोर्ड हटाउन अटेर गरे महानगरपालिका आफैंले त्यस्ता साइनबोर्ड हटाउने र त्यसबापत लाग्ने खर्च पनि सम्बन्धित पक्षबाट भराउने चेतावनी पनि […]

लुम्बिनीमा पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीले दिए नगरपालिकालाई अल्टिमेटम

बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकीय सुधारको माग गर्दै पर्यटन व्यवसायीहरुले आन्दोलनको चेतावनी दिएका छन् । उनीहरुले नगरपालिकालाई १५ दिने अल्टिमेटम दिएका छन् ।  नेपालको परिचय र चिन्ने आधार बनाएको लुम्बिनीमा फोहोर व्यवस्थापन, सडकमा छाडा चौपाया, सार्वजनिक ठाउँ अन्धकार भएपछि पर्यटकीय वातावरण सुधारका काम अविलम्ब गर्न पर्यटन व्यवसायीहरुले नगरपालिकाका प्रमुखलाई ध्यानाकर्षण गराएका हुन् ।लुम्बिनी होटल तथा पर्यटन व्यवसायीहरुको संस्था लुम्बिनी होटल संघ नेपाल लुम्बिनी र स्थानीय पर्यटन व्यवसायीहरुले १५ दिन

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको पैसा १५ दिन भित्र तिर्न अल्टिमेटम

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले पैसा १५ दिन भित्र तिर्न अल्टिमेटम दिएको छ । कोषले सोमबार एक सूचना जारी गर्दै कर्जा सम्झौता गरी कोषको रकम निकासा लिएका सहकारी संस्थाहरुलाई अबिलम्ब पैसा तिर्न अपिल गरेको हो । यदि तोकिएको समय भित्र नतिरे कारबाही गर्ने चेतावनी समेत कोषले दिएको छ । कोषसँग कर्जा सम्झौता गरी कोषको रकम निकासा लिएका केही सहकारी संस्थाहरुले कोषको रकम नियमितरुपमा तिर्नु÷बुझाउनु पर्नेमा बाँकी देखिएकाले सूचना प्रकाशित भएको १५ दिनभित्र कोषको खातामा रकम दाखिला गरी स्पष्ट बुझिन

पूर्वराष्ट्रपति यादवलाई १५ दिन भित्र घर खाली गर्न अल्टिमेटम

पूर्वराष्ट्रपति रामवरण यादवका नाममा बस्दै आएको घर १५ दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी भएको छ। ललितपुर महानगरपालिका-४ बागडोलमा बस्दै आएका यादवलाई घरधनी रविभक्त विष्टले घर खाली गरिदिन सोमबार नागरिक राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गर्दै अनुरोध गरेका हुन्। पटक पटक ताकेदा गरेका उनले गत साउन १ गतेदेखि राष्ट्रपति कार्यालय र पूर्वराष्ट्रपतिले आफ्नो घरको घरबहाल सम्झौता नवीकरण…