लुम्बिनीमा पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीले दिए नगरपालिकालाई अल्टिमेटम

बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकीय सुधारको माग गर्दै पर्यटन व्यवसायीहरुले आन्दोलनको चेतावनी दिएका छन् । उनीहरुले नगरपालिकालाई १५ दिने अल्टिमेटम दिएका छन् ।  नेपालको परिचय र चिन्ने आधार बनाएको लुम्बिनीमा फोहोर व्यवस्थापन, सडकमा छाडा चौपाया, सार्वजनिक ठाउँ अन्धकार भएपछि पर्यटकीय वातावरण सुधारका काम अविलम्ब गर्न पर्यटन व्यवसायीहरुले नगरपालिकाका प्रमुखलाई ध्यानाकर्षण गराएका हुन् ।लुम्बिनी होटल तथा पर्यटन व्यवसायीहरुको संस्था लुम्बिनी होटल संघ नेपाल लुम्बिनी र स्थानीय पर्यटन व्यवसायीहरुले १५ दिन

सम्बन्धित सामग्री

ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न माग

पर्यटन व्यवसायीहरूले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन् । पर्यटन व्यवसायीले नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेलमा पुग्ने गरेको भन्दै सरकारले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न माग गरेका हुन् । नेपालभर पर्यटकका लागि आवश्यक सेवासुविधा ठमेलमा नै रहेको भन्दै व्यवसायीहरुले नेपालको विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न आवश्यक रहेको बताएका हुन् […]

ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न माग

काठमाडौँ – पर्यटन व्यवसायीले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन्। पर्यटन व्यवसायीले नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेलमा पुग्ने गरेको भन्दै सरकारले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न माग गरेका हुन्। उनीहरूले नेपालभर पर्यटकका लागि आवश्यक सेवा–सुविधा ठमेलमै रहेको भन्दै नेपालको विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न आवश्यक रहेको बताए। ठमेल पर्यटन […]

आन्तरिक पर्यटकको आगमन बढाउन ‘घुमौँ सौराहा’ अभियान

काठमाडौँ,३० असोज । चितवनको पर्यटकीय क्षेत्र सौराहाका व्यवसायीले आन्तरिक पर्यटन प्रवद्र्धन अभियानमा थालेका छन् । चाडपर्वमा पनि सौराहामा सुनसान भएपछि व्यवसायीले ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्ने तयारी थालेका हुन् । यसअघि कोरोना महामारीका कारण गरिएको लकडाउनपछि यहि अभियानका साथ पूर्वका दुई प्रदेशमा व्यवसायी पुगेका थिए । अभियानपछि सौराहामा पर्यटकको सङ्ख्या केही बढेको थियो । यस […]

‘घुमौँ सौराहा’ अभियान सुरु

भरतपुर– चितवनको पर्यटकीय क्षेत्र सौराहाका व्यवसायीले आन्तरिक पर्यटन प्रवर्द्धन अभियानमा थालेका छन् । चाडपर्वमा पनि सौराहामा सुनसान भएपछि व्यवसायीले ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्ने तयारी थालेका हुन् । यसअघि कोरोना महामारीका कारण गरिएको लकडाउनपछि यहि अभियानका साथ पूर्वका दुई प्रदेशमा व्यवसायी पुगेका थिए । अभियानपछि सौराहामा पर्यटकको सङ्ख्या केही बढेको थियो । यस वर्ष पनि […]

पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीको अल्टिमेटम

भैरहवा – बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकीय सुधारको माग गर्दै पर्यटन व्यवसायीहरुले आन्दोनलनको चेतावनी दिएका छन्। उनीहरुले नगरपालिकालाई १५ दिने अल्टिमेटम दिएका हुन्। नेपालको परिचय र चिन्ने आधार बनाएको लुम्बिनीमा फोहोर व्यवस्थापन, सडकमा छाडा चौपाया, सार्वजनिक ठाँउ अन्धकार भएपछि पर्यटकीय वातावरण सुधारका काम अविलम्ब गर्न पर्यटन व्यवसायीले नगरपालिकाका प्रमुखलाई ध्यानाकर्षण गराएका हुन्। लुम्बिनी होटल तथा पर्यटन […]

ठमेल पर्यटन परिषद् : शर्मा र अधिकारी प्यानलसहित प्रतिस्पर्धामा

सङ्घीय राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेल स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यको रुपमा मानिन्छ । पर्यटक लक्षित विभिन्न पेसा र व्यवसाय अङ्गालेर बसेका ठमेल क्षेत्रका पर्यटन व्यवसायीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्को नेतृत्व निकै आकर्षण मानिन्छ ।सोही संस्थाको आगामी अधिवेशनबाट नयाँ नेतृत्व हत्याउनका लागि व्यवसायीले दुई समूहमा प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षसहितका पदाधिकारी सदस्यका लागि दुई समूहबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो ।यही असार ३२ गते हुने परिषद्को निर्वा

अझै खुलेनन् पोखरा क्षेत्रका पर्यटकीय गन्तव्य

पछिल्लो दिनमा कोरोना भाइरस संक्रमण केही घटेको छ । संक्रमण घटेसँगै मानवीय आउजाउ बढ्न थालेको छ । संक्रमण घटेको संकेत पर्यटकीय क्षेत्र लेकसाइडमा बढेको चहलपहलले पनि देखाउँछ । किनकी अहिले आन्तरिक पाहुनाको चहलपहल केही देखिएको व्यवसायीले बताएका छन् ।...

व्यवसायीले थाले आलोपालो सेवा, पर्यटकले पाएनन् होटेल छनाेटकाे सुविधा

रसुवाको धार्मिक तथा पर्यटकीय क्षेत्र गोसाइँकुण्ड जाने पर्यटकले होटेल छनाेटमा विकल्प नपाउने भएका छन्

सौराहाका होटल क्वारेन्टाइनलाई दिइने

पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल क्वारेनटाइनमा प्रयोग गर्न दिइने व्यवसायीले जनाएका छन्।