हलिउडबाट प्रेरित हुँदै बलिउड पटकथा लेखकहरु पनि आन्दोलनको तयारीमा

असमान व्यवहार तथा सम्झौताविरुद्ध हलिउडको सात महिने सफल आन्दोलनबाट प्रेरित हुँदै बलिउडमा पनि अनुचित सम्झौताविरुद्धको लडाइँको तयारी भइरहेको छ । पटकथा लेखकहरुप्रति अन्याय भएको भन्दै बलिउड अन्यायविरुद्ध लड्ने तयारीमा लागेको हो । हलिउडको राइटर्स गिल्ड अफ अमेरिका झैं बलिउडमा पनि स्क्रिन राइटर्स एसोसियसन छ । बलिउडको यस संस्थामा करिब ५५ हजार सदस्य छन् । चलचित्र […]

सम्बन्धित सामग्री

आन्दोलनको  तयारीमा राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी २७ चैतमा काठमाडौंमा जनप्रदर्शन गर्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलन घोषणा गरेको राप्रपाले आन्दोलनको तयारी अन्तिम चरणमा पुगेको जनाएको...

ब्याजदर  वृद्धिविरुद्ध आन्दोलनको चेतावनी

भक्तपुर– उद्योगी व्यवसायीहरूले बैंकले आफूखुशी जथाभावी बैंकको ब्याजदर  वृद्धि गरेको भन्दै आन्दोलनको चेतावनी दिएका छन् । भक्तपुर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ–चितवनबीच मंगलबार भएको एक समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बैंकले आफूहरूसँग कुनै सल्लाह नै नगरी मनमानी ढंगले ब्याजदर वृद्धि गरेकोले आफूहरू आन्दोलनको तयारीमा रहेको बताए ।  नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष सुरजकृष्ण वैद्यले बैंकहरूले […]

भित्रभित्रै आन्दोलनको तयारीमा जसपा!

प्रायः सबै अभिमुखी कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष उपेन्द्र यादव आफैंले गर्ने गरेका छन्। हरेक उद्घाटन कार्यक्रममा उनले कार्यकर्तालाई आन्दोलनको तयारी गर्न निर्देशन दिने गरेका छन्। उनी बारम्बार भन्छन्, ‘तपाईहरू आन्दोलनका लागि तयारी भएर बस्नुहोस्। कुनै पन...

भित्रभित्रै आन्दोलनको तयारीमा जसपा!

प्रायः सबै अभिमुखी कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष उपेन्द्र यादव आफैंले गर्ने गरेका छन्। हरेक उद्घाटन कार्यक्रममा उनले कार्यकर्तालाई आन्दोलनको तयारी गर्न निर्देशन दिने गरेका छन्। उनी बारम्बार भन्छन्, ‘तपाईहरू आन्दोलनका लागि तयारी भएर बस्नुहोस्। कुनै पन...

फेरि आन्दोलनको तयारीमा निजी क्षेत्र

ऋणको साँवा–ब्याज नतिर्ने र ब्याज असुली गर्न आउने कर्मचारीलाई कालोमोसो लगाउने अभियान चलाएका व्यवसायी दुर्गा प्रसाईंका कारण एक महिनादेखि बैंक तथा वित्तीय क्षेत्र त्रसित छ । यही बेला निजी क्षेत्रका विभिन्न संघसंस्था मिलेर बैंक ब्याजदरका विरुद्धमा फेरि आन्दोलन गर्ने तयारी गरेका छन् । आन्दोलनको प्रारुप तयार गर्न भोलि शनिबार राजधानीमा देशभरका सम्पूर्ण जिल्ला, नगर उद्योग […]

आन्दोलनको तयारीमा युनाइटेड समर्थक

एजेन्सी – म्यानचेस्टर युनाइटेडका समर्थकले सोमबार हुने लिभरपुलविरुद्धको खेलअघि आन्दोलनको तयारी गरिरहेका छन् । क्लबका मालिक ग्लेजर परिवारविरुद्ध ठूलो संख्यामा युनाइटेड समर्थकले विरोध प्रस्तुत गर्ने बुझिएको छ । सन् २०२१ मेमा पनि युनाइटेडका समर्थकले क्लबका मालिकविरुद्ध गरेको विरोध प्रदर्शनका कारण खेल स्थगित हुन पुगेको थियो । दुई प्रहरी घाइते भएको उक्त प्रदर्शनका कारण खेल संचालन […]

प्रधानन्यायाधीशको राजीनामा नआएपछि बार दोस्रो चरणको आन्दोलनको तयारीमा

काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा मागसहित आन्दोलन गरिरहेको नेपाल बार एसाेसिएशनले विरोधका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । आज बिहान साढे १० बजे न्यायपालिका शुद्धीकरण अभियानमा एक घण्टा कालोपट्टीसहितको आन्दोलन तय गरिएको भन्दै बारले काठमाण्डौ उपत्यकामा रहेका कानुन व्यवसायीलाई सहभागी हुन आह्वान गरेको छ । बारले गएको बुधवारसम्म दिइएको अल्टिमेटमा पनि प्रधानन्यायाधीश जबराबाट राजीनामा नआएपछि दोस्रो चरणको आन्दोलनको तयारी गरेको हो । बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कात्तिक १४ गतेदेखि १७...

आन्दोलनको तयारीमा उखु किसान

काठमाडौं । चिनी मिललाई उखु विक्री गरेबापत पाउनुपर्ने बक्यौता रकमको पूर्ण भुक्तानी अभैmसम्म पनि नपाएका सर्लाहीका उखु किसानले बक्यौता रकम भुक्तानीको माग गर्दै फेरि पनि काठमाडौंमा आन्दोलन गर्ने तयारी थालेका छन् । सरकारको तथ्यांकअनुसार उखु किसानले चिनी मिलसँग पाउनुपर्ने कुल ६५ करोडमध्ये अभैm १५ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ । सोही रकमको भुक्तानी माग गर्दै उखु किसानले गत साउन दोस्रो साता काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बक्यौता रकम भुक्तानीका लागि उद्योगी र सरकारलाई भदौ ५ गतेसम्मको समयसीमा दिएका थिए । किसानले दाबी गरेको तथ्यांकअनुसार बाँकी रहेको कुल ९० करोड बक्यौता रकममध्ये २५ करोड रुपैयाँको भुक्तानी बाँकी रहेको छ । सरकार र उद्योगीबाट आप्mनो मागको सुनुवाइ नभएपछि उखु किसानले आन्दोलन गर्ने तयारी थालेका हुन् । उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रका अनुसार उखु किसानले सर्लाहीको अन्नपूर्ण चिनी उद्योगबाट ८ करोड, सर्लाहीकै महालक्ष्मी सुगर मिलबाट ५० लाख, रौतहटको श्रीराम सुगर मिलबाट ३ करोड, इन्दिरा सुगरमिल नवलपरासी बाट २ करोड र लुम्बिनी चिनी कारखानाबाट २ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ । ‘यो रकम चाँडोभन्दा चाँडो भुक्तानी गरिपाऊँ भनी हामीले सरकारसँग बारम्बार बिन्ती गर्दा पनि सरकारले हाम्रो कुरामा चासो दिएन । त्यसैले आन्दोलन गर्नुको विकल्प छैन । हामी आन्दोलनको पूरा तयारीमा छौं जतिबेला पनि आन्दोलन शुरू हुन सक्छ,’ उनले आर्थिक अभियान दैनिकसँग भने । उद्योगीबाट किसानले पाउनुपर्ने सबै बक्यौता रकम उपलब्ध गराइदिने भन्दै सरकारसँग धेरैपटक सम्झौता गरे पनि अभैm धेरै किसानले रकम नपाएको गुनासो गर्दै अब कुनै पनि सम्झौता गर्न आफूहरू तयार नरहेको उनले बताए । यसका साथै किसानले दाबी गरेको ९० करोड र सरकारले सही मानेको ६५ करोड बक्यौता रकममा कुरा नमिलेपछि त्यसको समस्या समाधानका लागि बनेको कार्यदलले पनि गोलमटोल प्रतिवेदन सार्वजनिक गर्दै किसानलाई दुःख दिने काम गरेको समितिका सचिव हरिश्याम रायले बताए । कार्यदलले किसानले उद्योगीबाट बक्यौता रकम पाउन बाँकी रहेको र उक्त रकम उपलब्ध गराउनुपर्ने कुरा उल्लेख गरिए पनि रकमको मात्रा कति हो उक्त कुरा नखुलाएको उनको भनाइ छ । उखु किसानको संघर्षमा अखिल नेपाल किसान युनियन, अखिल नेपाल प्रगतिशील किसान संघ, अखिल नेपाल किसान महासंघलगायत संघसंस्थाले समेत साथ दिएका छन् ।