काठमाडौं : प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली काँग्रेसले तीन दिने सडक आन्दोलनको कार्यक्रम गर्ने तयारी गरेको छ।
आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिले आन्दोलनको कार्यक्रम घोषणा गर्न लागेको हो। तीन दिनको सडक आन्दोलन हुने नेपाली काग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए। माघ १९ गते भातृ संगठन, २४ गते शुभेच्छुक सस्था र…