अब जिप र माइक्रोबस असार १ देखि नयाँ बसपार्कबाट सञ्चालन हुने

काठमाडौं । जीप र माइक्रोबस आगामी असार १ गतेदेखि गोँगबुस्थित नयाँबसपार्कभित्रबाट सञ्चालन हुने भएका छन् । माइक्रोबस तथा जिप समन्वय समितिले आज पत्रकार सम्मेलन गरी आगामी शुक्रबारदेखि जिप र माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागेको जानकारी दिएको हो । समितिका संयोजक राजेन्द्र आचार्यले यसअघि काठमाडौँभित्रका विभिन्न स्थानबाट सञ्चालन हुँदै आएका माइक्रो बस तथा जिपलाई असार […]

सम्बन्धित सामग्री

जाजरकोटमा जिप दुर्घटना, नौजनाको मृत्यु

जाजरकोटमा सोमबार साँझ भएको जिप दुर्घटनामा नौजनाको मृत्यु भएको छ। कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जिप छेडागाड नगरपालिका वडा नं ३ जेवाबाट वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको...

जिप दुर्घटनामा चालकको मृत्यु

बैतडी : बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिप चालकसमेत रहेका डडेल्धुराको नवदुर्गा गाउँपालिका ५ उकालीका ३६ वर्षीय चालक तेजबहादुर साउँद रहेका छन्। डडेल्धुराको अनारखोलीबाट  डंसेली हुँदै घर फर्कने क्रममा साउँदले चलाएको  से १ ज ८१६ नम्बरको जिप पाटन नगरपालिका १० डंसेली भन्ने स्थानमा बिहीबार राति दुर्घटनामा परेको हो।चालकमात्रै रहेको उक्त जिप सडकबाट अन्दाजी १५० मिटर तल खसेको  बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए।

जिप दुर्घटनामा चालकको मृत्यु

सुर्खेत : डोल्पा ठुलिभेरी नगरपालिका ९ डाँगीबाडामा जिप दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ। सुपानीबाट दुनै जाँदै गरेको भे १ च १६११ नम्वरको जिप दुर्घटना हुँदा चालक पूर्णबहादुर डाँगीको मृत्यु भएको हो। जिप आज बिहान ५ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी ५० मिटर तल खसेको हो।

ओखलढुंगामा जिप दुर्घटना, दुुईको  मृत्यु

ओखलढुंगामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोलुखुम्बुबाट विराटनगर जाँदै गरेको जिप बुधबार बिहान करिब ९:३० बजे मानेभञ्ज्याङ गाउँपालिका ६ भडारे खोला नजिकै दुर्घटना  भएको थिया ।  जिपमा...

जिप र्‍यांग्लरको लाइन अपमा थपियो जिप ग्लेडियटर

काठमाडौँ – नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले जिप र्‍यांग्लरको लाइन अपमा नयाँ जिप ग्लेडियटर थपेको छ। जिप ग्लेडियटर जिपको आइकनिक र्‍यांग्लरमा आधारित छ र ‘गो एनिह्वेयर, डु एनिथिङ’ क्यापाबिलिटी, ‘एड्भान्स्ड टेक्नोलोजिकल फिचर’, जिपको परिचित डिजाइन र ‘ओपन–एअर फ्रिडम’ रहेको छ। एमएडब्लु लाइफले यसअघि आफ्नो ‘सीबीयु लाइन अप’ मा ‘टु डोर’ र ‘फो डोर’ […]

जिपप्रेमीले स्थापना गरे ‘जिप क्लब नेपाल’

काठमाडौं । नेपालमा ‘अफरोड कल्चर’को विकास गर्न र जिप जीवनशैलीलाई प्रोत्साहित गर्न नेपाली जिपप्रेमीहरुले ‘जिप क्लप नेपाल’ नामको सामाजिक समुदाय स्थापना गरेका छन् । काठमाडौंमा आयोजना गरिएको ‘जिपर्स मिटिङ २०२१’मा जिपका उत्साहीहरुले जिप क्लब नेपालको स्थापना गरेका हुन् । जिपप्रेमी सदस्यहरुले अफरोडिङबारे जानकारी आदनप्रदान गर्ने र नयाँ ट्रेल र अफरोड रुट पहिचान गर्नेछन् । ‘जिप […]

गुल्मीमा खोलाले जिप बगायो

गुल्मी : गुल्मीमा डहरे खोला तर्ने क्रममा खोलाले जिप बगाएको छ।सोमबार बुटवलबाट गुल्मीको वामीतर्फ जाँदै गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप सत्यवती गाउँपालिका वडा नम्बर ६ मा डहरे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।जिप खोलाले बगाएको र फेला नपरेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपाचन्द्र भट्टराईले जानकारी दिए। जिप चालक भने सुरक्षित रहेको प्रहरीले जनाएको छ।जिप खोजी गर्नका लागि इलाका प्रहरी कार्यालय जोहाङबाट ५ जनाको प्रहरी खटिएको जिल्ला प्रहरी

स्याङ्जामा जिप दुर्घटना, दुई जनाको मृत्यु

स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। वालिङ नगरपालिका-१० मोदीखोलाको भित्री सडक खण्डमा ग१ज ४९१८ नम्बरको जिप आइतबार साँझ दुर्घटना भएको हो।

आइकनिक जिप र्‍यांग्लर नेपालमा सार्वजनिक

२३ असोज, काठमाडौं । नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले आइकनिक अफरोडिङ एसयुभी जिप र्‍यांग्लर नेपालमा सार्वजनिक गरेको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नक्सालस्थित जिप सोरुममा आयोजित लन्च इभेन्टमा जिप र्‍यांग्लरलाई सार्वजनिक गरेका हुन् । विश्वमै सबैभन्दा चिनिएको जिप र्‍यांग्लर नेपालमा टु-डोर र फोर-डोर दुवैमा आउँछ । टु-डोर र्‍यांग्लर रुबिकन […]

जिप दुर्घटनामा नौ जना घाइते

बैतडी : जिप दुर्घटना हुँदा बैतडीमा नौजना घाइते भएका छन्। सुर्कालबाट देहिमाडौं जाँदै गरेको भे १ च १११६ नम्बरको जिप सोमबार बिहान साढे नौ बजे  देहिमाडौं नजिक दुर्घटना भएको हो।घाइतेमध्ये जिप चालक मेलौली नगरपालिका–३ का २८ वर्षीय जनकबहादुर चन्द गम्भीर घाइते भएको स्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए। अन्य घाइतेको अवस्था सामान्य रहेको छ। उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उकालो कच्ची बाटोमा जिप चढ्न नसक्दा ब्याक भएको र ब्रेक फेल भएका कारण दुर्