स्याङ्जामा जिप दुर्घटना, दुई जनाको मृत्यु

स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। वालिङ नगरपालिका-१० मोदीखोलाको भित्री सडक खण्डमा ग१ज ४९१८ नम्बरको जिप आइतबार साँझ दुर्घटना भएको हो।

सम्बन्धित सामग्री

बाँकेमा जिप दुर्घटना, एक जनाको मृत्यु

बाँके । जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी गाँउपालिका–२ झुरीखोलामा आज बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । दुर्घटनामा जिपमा सवार ३ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ का ५५ वर्षीय कृष्णप्रसाद खतिवडाको मृत्यु भएको हो । काठमाडौं आउँदै गरेको […]

दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु

दार्चुलाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा गए राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना सख्त घाइते भएका छन् ।

दार्चुलामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

दार्चुलामा आज जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट सदरमुकाम खलङ्गा आउँदै गरेको जिप शैल्यशिखर–६ उलानीमा दुर्घटना भएको हो । से१ज ५५१ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी …

जन्ती बोकेको जिप दुर्घटना, पाँच जनाको मृत्यु

रौतहट– रौतहटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५पीए ६९५३ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील मल्लले जानकारी दिए । ‘मंगलबार ४ः१० बजे जन्ती बोकेको जिप अनियन्त्रित भएर दुर्घटना भयो,’ प्रवक्ता मल्लले भने, ‘पाँच जनाको मृत्यु भएको […]

बैतडीमा जिप दुर्घटना : चार जनाको मृत्यु, ६ घाइते

बैतडीमा आज साँझ जिप दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

कास्कीमा जिप दुर्घटना, ८ जनाको मृत्यु

२५ असोज, पोखरा । कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, एक जना सामान्य घाइते भएका छन् । पोखराको नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए । मृतकको शव पोखरा ल्याइँदै गरेको उनले बताए […]

जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

रामेछापको मन्थली नगरपालिका–६ कुनौरी भिरमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। काठमाडौंबाट ओखलढुंगाको खिजी जाँदै गरेको यात्रुवाहक जिप बिहीबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ।