'पार्टी एउटा विभाजनको अवस्थामा पुगेका बेलामा त्यसलाई रोक्नु, विभाजनबाट फर्काउनु आफैंमा जटिलता हो। १० बुँदे कार्यान्वयनका लागि कार्यदल गठन भएका छन्। कुनै ठाउँमा समस्या देखिएमा त्यसलाई कार्यदलले हल गर्छ,' उनले भने,'सैद्धान्तिक हिसाबले नेकपा एमाले जेठ २ अनुसार नै अघि बढेको छ। केही ठाउँमा जिम्मेवारीको समस्या छ।'