ललितपुर, २३ जेठ । मापदण्डविपरीत ह्याण्ड स्यानिटाइजर उत्पादन तथा विक्री गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । मापदण्ड विपरीत ह्याण्ड स्यानिटाइजर उत्पादन तथा विक्री गरेको अभियोगमा ओम निरमाया हेल्थकेयर प्रालि ग्वार्को महालक्ष्मी ललितपुरका २ जना संचालकलाई मापदण्डविपरीत उत्पादन गरेको २ सय ४० लिटर ह्याण्ड स्यानिटाइजर सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ […]