कर्णाली प्रदेशः आर्थिक मामिला तथा योजना मन्त्रीमा विष्ट नियुक्त

कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा नेकपा (माओवादी केन्द्र)बाट विन्दमान विष्ट नियुक्त भएका छन्।...

सम्बन्धित सामग्री

बजेटबारे सुझाव संकलन गर्दै कर्णाली प्रदेश

कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले नयाँ बजेट निर्माण भइरहदा सरोकारवालाहरुसंग सुझाव संकलन गरिरहेका छन्।...

कर्णाली प्रदेश सरकारको बजेट पारित

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशसभामा पेश गरेको बजेट बहुमतले पारित भएको छ ।आगामी आर्थिक वर्ष २०७९/०८० का लागि प्रदेश सरकारले ल्याएको ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँको बजेट सोमबार बसेको प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको हो ।१ असारमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले अगामी आर्थिक वर्षको बजेट […]

कर्णाली प्रदेश सरकारले एचए र स्टाफ नर्स पढाउने

२ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले स्वास्थ्य सहायक (एचए) र स्टाफ नर्स पढाउने भएको छ । आगामी आर्थिक वर्षदेखि प्रदेश अस्पताल कालागाउँ मातहत एचए र स्टाफ नर्स पढाइने प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले जानकारी दिए । कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने नीति लिएको सरकारले तत्काल एचए […]

कर्णाली प्रदेश सरकारले ‘कर्णाली सिंहदरवार’ बनाउने

सुर्खेत । कर्णाली प्रदेश सरकारले आठ वटै मन्त्रालय एउटै कम्पाउन्डभित्र बनाउने भएको छ । जसलाई ‘कर्णाली सिंहदरवार’ नाम दिइएको छ । हाल वीरेन्द्रनगर–७, इत्रामस्थित प्रदेश सरकारका मन्त्रालयहरु र केही सरकारी कार्यालयहरु रहेका छन् । सोही ठाउँलाई घेरबार गरेर कर्णाली सिंहदरवार बनाइने आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले जानकारी दिए । बजेटबारे जानकारी दिन आज […]

कर्णाली प्रदेश सरकारले विपन्नका घर बनाइदिने

काठमाडौँ । । कर्णाली प्रदेश सरकारले प्रदेशका विपन्न नागरिकको घर बनाइदिने कार्यक्रम अगाडि बढाएको छ । बुधवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले विपन्न नागरिकको घर निर्माणसम्बन्धी कार्यविधि स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले जानकारी दिए । उनका अनुसार सरकारले त्यसका लागि सरकारले पाँच करोड बजेटसमेत छुट्याएको छ । पाँच करोडमा […]

कर्णाली प्रदेश सरकारको प्रवक्तामा अर्थमन्त्री विष्ट

४ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी अर्थमन्त्री विन्दमान विष्टलाई दिइएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले माघ २६ गतेदेखि लागु हुनेगरी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विष्टलाई प्रदेश सरकारको प्रवक्ता नियुक्त गरेका हुन् । विष्ट नेकपा माओवादी केन्द्रबाट मन्त्रिपरिषदमा प्रतिनिधित्व गरिरहेका छन् ।

कर्णाली प्रदेश सरकारः कोरोना व्यवस्थापनमा साढे ५३ करोड

सुर्खेत, असार ११ । कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि साढे ५३ करोड रुपैयाँभन्दा रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा कोरोना रोकथाम तथा नियन्त्रणका लागि ५३ करोड ५८ लाख रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जानकारी दिएको हो । आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आर्थिक वर्ष २०७७÷७८ को बजेट स्वास्थ्य […]

कर्णाली प्रदेश सरकारले सुर्खेतमा अक्सिजन प्लान्ट स्थापना गर्ने

मंगलबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले अक्सिजन प्लान्ट स्थापना गर्ने विषय बजेटमा समेटिएको बताएका हुन्।