सुर्खेत, असार ११ । कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि साढे ५३ करोड रुपैयाँभन्दा रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा कोरोना रोकथाम तथा नियन्त्रणका लागि ५३ करोड ५८ लाख रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जानकारी दिएको हो । आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आर्थिक वर्ष २०७७÷७८ को बजेट स्वास्थ्य […]