जब सिंह बने काँग्रेस सभापति जित वा हारको निर्णायक शक्ति

काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू चुनाव हारेमा सरकार नै ढल्ने बताएर मत मागेका थिए । पहिलो चरणमै चुनाव जित्ने उनको प्रयास विफल भयो । काँग्रेस सभापतिको निर्णय शक्ति तेस्रो स्थानमा पुगेका प्रकाशमान सिंहको हातमा पुग्यो । सिंहको मत निर्णायक बन्ने भयो । उनलाई साथमा लिन सभापतिका उम्मेदवारहरु शेरबहादुर देउवा र […]

सम्बन्धित सामग्री

एमालेको चियापनमा पुगे काँग्रेस सभापति देउवा

एमाले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज (बुधबार) भइरहेको चियापनमा काँग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी भएका हुन्।...

बारामा काँग्रेस सभापति चयनका लागि आज मतदान हुँदै

काठमाडौं । नेपाली काँग्रेसको बारा जिल्ला सभापति चयनका लागि आज (आइतबार) दोस्रो चरणको मतदान हुँदैछ । शनिबार तय भएको मतदान एक दिन पछि सारिएको निर्वाचन समितिले जनाएको छ । शुक्रबार भएको मतदानमा तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुई जनाबिच दोस्रो चरणको निर्वाचन हुन लागेको हो । आइतबार बिहान ८ बजेदेखि […]

काँग्रेस सभापति जित्न २३४० मत आवश्यक

काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसको सभापतिको प्रतिष्पर्धामा विजयी हुन २३४० मत आवश्यक भएको छ । सभापतिको मैदानमा रहेका ५ उम्मेदवारमध्येबाट खसेको मतको बहुमत ल्याउन उक्त मत आवश्यक पर्छ । काँग्रेसको विधान अनुसार बहुमत ल्याउनेले विजयी हासिल गर्छ । कुल ४७४३ मतदातामध्ये ४६७९ ले मतदात गरे । बहुमतका लागि २३४० मत आवश्यक पर्छ । वर्तमान […]

देउवाले काँग्रेस सभापति जित्न क-कस्लाई तान्न सक्लान् ?

काठमाडौं, ५ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा १४औं महाधिवेशनमा रणनीतिका साथ बढेका छन् । त्यसका लागि उनले यो हप्ता पर्खने बुझिएको छ । क्षेत्रीय अधिवेशनहरुबाट महाधिवेशन प्रतिनिधि चयन भएलगत्तै कस्को शक्ति कति भन्ने लेखाजोखा हुन्छ । बढी निर्वाचन क्षेत्र भएका र बढी महाधिवेशन प्रतिनिधि चयन हुने जिल्लाहरुबाट प्रतिनिधि धेरैजसो भोलि चयन हुनेछन् । […]

दोलखा काँग्रेस सभापति काठमाडौँको जुवाखालबाट पक्राउ

नेपाली काँग्रेस दोलखा जिल्लाका सभापति बर्मा लामा काठमाडौँको जुवाखालबाट पक्राउ परेका छन् । बौद्धको नयाँ बस्तीबाट प्रहरीले लामासहित १८ जनालाई पक्राउ गरेको हो ।महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतका अनुसार उनीहरुको साथबाट ६ लाख नगद बरामद गरिएको छ । सागर लामाको फ्ल्याटमा जुवा खेलाइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । सागर लामाले पेसेवररुपमा नै जुवा खेलाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी हाल फरार रहेको प्रहरीको भनाइ छ ।

को बन्ला काँग्रेस सभापति ? कस्को कति शक्ति

काठमाडौं, ३१ भाद्र । नेपाली काँग्रेसमा सभापतिका एक दर्जन दाबेदार देखिएका छन् । महाधिवेशनको मिति नजिकिएपनि दाबेदार कसैले ब्याक भएको घोषणा गरेका छैनन् । बरु सभापतिमा उम्मेदवारी घोषणा गर्नेहरु बढिरहेका छन् । सभापतिमा काँग्रेसको विभिन्न पुस्ताका नेताहरु दाबेदार छन् । ८० को नजिक पुगेका वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दाबेदार छन् […]

रुक्म शमशेरलाई काँग्रेस सभापति देउवासहितका नेताहरुद्वारा श्रद्धाञ्जली

काठमाडौं, २६ भाद्र । पूर्वराजदूत रुक्म शमशेर राणालाई नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनलाई श्रद्धाञ्जली दिन देउवा वत्तीसपुतलीस्थित निवासमै पुगेका थिए । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, सहमहामन्त्री डा. प्रकाशशरण महतलगायत निवासमै पुगेका थिए । काँग्रेसका संस्थापक नेता तथा […]

काँग्रेस सभापति देउवाले आकस्मिक पत्रकार सम्मेलन गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीका सन्दर्भमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।  सभापति देउवाले आज दिउँसो ३ बजे आफ्नै निवासमा बूढानीलकण्ठमा पत्रकार सम्मेलन गर्न लागेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले रातोपाटीलाई जानकारी दिए ।उनका अनुसार कोरोना महामारी नियन्त्रण तथा रोकथाममा सरकारको भूमिका, निषेधाज्ञापछि नागरिकको जनजीवनमा परिरहेको प्रभाव, पार्टीको भूमिका सन्दर्भमा धारणा राख्ने छन् । उनले भने, ‘आजको पत्रकार सम्मेलन पार्टी

विराटनगरमा पत्रकारसँग रिसाए काँग्रेस सभापति देउवा

विराटनगर/ नेपाली काग्रेस सभापति शेरबहादुर देउवा पत्रकारसँग रिसाएका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्ने क्रममा देउवा रिसाएका हुन् । सरकारमा सहभागिताका विषयमा पटक–पटक प्रश्न गरेपछि देउवाले पत्रकारसँग धेरैबेर कुरा गर्न चाहेनन् । सरकारमा सहभागिताको प्रश्न दोहोरिएपछि रिसाएका देउवाले औँला उठाउँदै भने, विपक्षी पार्टी भनेको सुन्नु भएन, विपक्षी पार्टी, विपक्षी पार्टी विपक्षी पार्टी, ल... The post विराटनगरमा पत्रकारसँग रिसाए काँग्रेस सभापति देउवा appeared first on Purbeli News.