काँग्रेस सभापति देउवाले आकस्मिक पत्रकार सम्मेलन गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीका सन्दर्भमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।  सभापति देउवाले आज दिउँसो ३ बजे आफ्नै निवासमा बूढानीलकण्ठमा पत्रकार सम्मेलन गर्न लागेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले रातोपाटीलाई जानकारी दिए ।उनका अनुसार कोरोना महामारी नियन्त्रण तथा रोकथाममा सरकारको भूमिका, निषेधाज्ञापछि नागरिकको जनजीवनमा परिरहेको प्रभाव, पार्टीको भूमिका सन्दर्भमा धारणा राख्ने छन् । उनले भने, ‘आजको पत्रकार सम्मेलन पार्टी

सम्बन्धित सामग्री

यस्ता छन् संयुक्त सरकारका प्राथमिकता, नीति र कार्यक्रम (पूर्णपाठसहित)

काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारका प्राथमिकता, नीति र कार्यक्रम सार्वजनिक गरिएको छ । आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । आपसी संवाद, सहमति र सहकार्यमार्फत गठबन्धनको संस्कृति विकास गर्न काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा संयुक्त सरकारलाई समर्थन गर्ने दलको संयुक्त कार्यक्रममा सरकारका ११ प्राथमिकता निर्धारण गरिएको छ । यस्तै सरकारको नीति र कार्यक्रममा कोभिड–१९ बाट उत्पन्न महाविपत्तिब

बजेटका सन्दर्भमा काँग्रेसले पत्रकार सम्मेलन गर्दै

सरकारले अध्यादेशमार्फत बजेट ल्याएको सन्दर्भमा नेपाली काँग्रेसले पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ । सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेर जेठ १५ गते सरकारद्वारा आर्थिक वर्ष २०७८/७९ को बजेटबारे काँग्रेसले धारणा प्रस्तुत गर्न लागेको हो । संसदमा पेस गर्नुपर्ने अध्यादेशबाट बजेट आएर संविधान उल्लंघन गरेको काँग्रेस सम्मिलित गठबन्धनको ठहर छ ।आइतबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको काँग्रेस, माओवादी केन्द्र, एमा

काँग्रेसको आरोप : ओलीकै कारण फेरि लकडाउन गर्नुपर्ने स्थिति आयो (विज्ञप्तिसहित)

नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण फेरि लकडाउन गर्नुपर्ने स्थिति आएको आरोप लगाएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार पत्रकार सम्मेलन गरेर अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भिडभाड र तडक–भडकमा मग्न ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकाले फेरि लकडाउन गर्ने स्थितिमा पुग्नु पर्नेको आरोप लगाएका हुन् । पत्रकार सम्मेलनकै क्रममा वितरित देउवाको प्रेस नोटमा काठमाडौंमा निषेधाज्ञा गरिएपछि लाखौ मानिस संक्रमित कम भएको स्थान अर्थात राजधानी बाहिर पुगेको र

काँग्रेसले केन्द्रदेखि गाउँसम्म सचेतना अभियान चलाउने

नेपाली काँग्रेसले कोरोना रोकथामका लागि केन्द्रदेखि गाउँसम्म सचेतना अभियान चलाउने भएको छ । आज आफनो निवास बूढानीलकण्ठमा पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सो कुराको जानकारी गराउनु भएको हो । सभापति देउवाले निषेधाज्ञाको कारण मारमा परेका श्रमिक र साना व्यवसायीलाई साहतका कार्यक्रम ल्याउन सरकारलाई आग्रह गर्नुभयो । कोरोनाको जोगिम बढेको भन्दै उहाँले आफना सवै कार्यकर्तालाई आफू पनि बच्न र अरुलाई पनि बचाउन उहाँले निर्देशन दिनुभयो ।

सरकारले ठोस काम नगरेकाले फेरि लकडाउनः काँग्रेस सभापति देउवा (प्रेस नोटसहित)

काठमाडौं, १७ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकाले फेरि लकडाउन गर्ने स्थितिमा पुगेको आरोप लगाएका छन् । आज बुढानिलकण्ठस्थित निवासमा पत्रकार सम्मेलन गरेर उनले प्रधानमन्त्री केपी शर्मा ओली उद्घाटन, भिडभाड र तडक भडकमा मग्न हुँदा कोरोना भाइरसको महामारी बढेर लकडाउनको स्थिति बनेको आरोप लगाएका हुन् । ‘अधुरा […]